समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकि हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकि छिन् । राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा...
सो अवसरमा उनले भने, "विदेशी लगानी आयो भने हाम्रो शेयर मार्केट पनि बल्ल राम्रो र बलियो हुन्छ। त्यसैले यसतर्फ सरकारले सोच्नु आवश्यक छ।" त्यस बाहेक बैंक वित्तीय संस्थाहरूको लागि हेजिङ्गको...
राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडक, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्ने नीति सकारात्मक रहेको महासङ्घले स्पष्ट पारेको छ ।...
असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले यसभन्दा पहिला माओवादी केन्द्रबाट २ र काग्रेसबाट २ जना मन्त्री नियुक्त गरेका थिए । डा. खड्काको नियुक्तीसँगै अब नेपाली काग्रेसबाट मन्त्री हुनेमा तीन...
हाम्रो ‘बिडिङ’ (ठेक्का) लगाउने प्रक्रिया पनि ठिक छैन । यस्तो बिलिङ हुन्छ कि ४० प्रतिशत, ४५ प्रतिशतभन्दा तल राखेर कबोल गर्ने । अनि यो सही हो कि गलत हो भनेर...
ओली सरकारको भारत, चीन, अमेरिका, बेलायत, जापान नियुक्त गरेका राजदूतहरु फिर्ता हुने भएका छन् । भारतका लागि निलाम्बर आचार्य, अमेरिका लागि पूर्वमन्त्री डा युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन...
शेयर खरिदका विषयमा विवादित बनेका ढुंगाना सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद प्रकरणमा विवादित बनेका थिए । बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो...
रिट निवेदक हितेन्द्रदेव शाक्यले कुलमानलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो । यद्यपि सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको...
‘म अर्थमन्त्री भएर मन्त्रालय जाँदा असारको अन्त्य भइसकेको थियो उक्त समयमा धेरैले भुक्तानीको लागि चांङ देखेपछि यो के हो असार अन्त्यमा मात्र यत्रो भुक्तानी यो रोक्नु भने यो नजानी मैले...
आयोजना निर्माणका लागि बोलपत्र गरिन्छ उक्त बोलपत्रमा आवेदन दिनेहरु सबै एउटै कम्पनी भएपनि ठेक्का चाहि उसैले पाउने चलन रहेको छ त्यो ठेकदारको क्षमता कति हो भन्ने कसैले पनि प्रश्न नउठाउने...
सरकारले आर्थिक विधेयक, २०७८ मा आयकर ऐन, २०५८ को दफा ११(ग) थप गरी राष्ट्रिय महत्त्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्वत २०८० चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने...
भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई...
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेका प्रस्तावलाई बहुमतले पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकैबीच विधेयक पारित गरिएको छ । प्रतिनिधिसभाबाट...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन् । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं...
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट प्रतिस्थापन विधेयक सेटिङमा आएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चारजना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्नेगरी...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन् । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष...
राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई,...
सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी...
बजेट होलिडे भएर के भएको छ ? भन्दै प्रश्न गरे । उनले भने,‘अब केही दिनमै होलिडे खुल्छ, बजेट पारित हुन्छ। अध्यादेश ल्याएर विचल्ली पारेको केपी ओलीले हो । दर्जनौं अध्यादेश...