aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कामबाट नै नकारात्मक कोणबाट हेर्ने प्रवृत्ति अन्त्य गर्न यो भ्रमणले भूमिका खेल्नेछ : अर्थमन्त्री महत
शनिबार, २० जेठ २०८०

यसबाट विद्युत्को उत्पादन बढ्ने र सँगसँगै बजार पनि सुनिश्चित हुनेछ । भोलिका दिनमा विद्युत्को निर्यातबाट ठूलो विदेशी मुद्रा आर्जन गर्ने र व्यापार घाटा कम गर्ने ठूलो सम्भावना छ । ...

आयकरमा नयाँ व्यवस्था, व्यक्तिगत आम्दानीको ३९ प्रतिशतसम्म राज्यलाई बुझाउनु पर्ने
शनिबार, २० जेठ २०८०

हाल एकल व्यक्तिले रू पाँच लाखसम्म र दम्पतीको हकमा रू छ लाखसम्मको करयोग्य आयमा एक प्रतिशत आयकर तिर्नुपर्छ । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरणबापतको आय, निवृत्तभरण कोष...

नेपाल–भारत सीमा समस्या सदाका लागि हल गर्नुपर्छ भन्ने कुरा भयो : प्रधानमन्त्री प्रचण्ड
शनिबार, २० जेठ २०८०

हामीकहाँ समस्या भनेर भन्ने गरिरखेका थियौँ, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको...

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत काम गर्ने हो, ठेक्कापट्टा होइन : मन्त्री जोशी
शनिबार, २० जेठ २०८०

प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल श्ययाको १० प्रतिशत श्यया छुटाई निःशुल्क उपचार अनिवार्यरुपमा गराउन लागिपरेको उनले बताए । ...

सबै क्षेत्रका भ्रष्टाचारविरुद्ध पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ : उपमहासचिव पोखरेल
शनिबार, २० जेठ २०८०

पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उनले बताए । “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन् । फेसबुके विश्लेषणले काम दिँदैन”, उनले भने,...

भारतले १५ वटा मुर्रा भैंसी उपहार नेपालाई दिने
शनिबार, २० जेठ २०८०

‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ...

राष्ट्रिय जनगणनाको धार्मिक तथ्यांक सार्वजनिक, हिन्दु ८१.१९% अन्य धर्म कति ?
शुक्रबार, १९ जेठ २०८०

राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको हो जसमा नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको जनगणनाको तथ्यांकमा समावेश छ । त्यस्तै, नेपालमा १४२ जातजाति,...

यी हुन् एमालेले मनोनित गरेका १३ केन्द्रीय सदस्यहरु (नामावलीसहित)
शुक्रबार, १९ जेठ २०८०

आज पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एकिकृत समाजवादी) परित्याग गरेका मुकुन्द न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । ...

रास्वपा सांसद सोविताले सुटुक्क गरिन् विवाह, आफ्नै पार्टीलाई दिइनन् जानकारी
शुक्रबार, १९ जेठ २०८०

उनी विवाह गर्नासाथ जापान भ्रमणमा गएकोसमेत बताइएको छ । ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा सकियो अभियुक्तको बयान, अब थुनछेक बहस
शुक्रबार, १९ जेठ २०८०

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो । बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको...

कांग्रेसको अलोकप्रिय निर्णय सभापतिले गरेका हुन्, भारी बोक्न सकिँदैन : गगन थापा
शुक्रबार, १९ जेठ २०८०

उनले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको बिषय, प्रदेश सरकारको बिषय, सांसद बिकास कोष लगाएतका गम्भीर निर्णयहरु सभापतिले एक्लै गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको...

बागमती प्रदेशसभाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित
शुक्रबार, १९ जेठ २०८०

प्रदेशका सबै जिल्लाको माध्यमिक शिक्षातर्फ शिक्षकलाई सीपमूलक तालिम उपलब्ध गराई आगामी आव २०८०/८१ देखि विज्ञान प्रविधिको ज्ञान, प्रयोगशाला र वैज्ञानिक अनुसन्धानका लागि योजना र बजेट छुट्याएर कार्यान्वयन गर्दै लैजाने दृढता...

आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे
शुक्रबार, १९ जेठ २०८०

मुख्यमन्त्री पाण्डेले भने, “जति साधन स्रोत छ, त्यसलाई अधिकतम उपयोग गर्दछौँ र उत्पादनमा बजेट केन्द्रित गर्ने योजना बनाएका छौँ । अनुत्पादक क्षेत्रमा बजेट राख्दैनौँ, कहाँ कहाँ घटाउन सकिन्छ भनेर खोजी...

बिआरआई अन्तर्गतका आयोजना अनुदानमा निर्माण गर्न सापकोटाको प्रस्ताव
शुक्रबार, १९ जेठ २०८०

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उपाध्यक्ष सापकोटाले जानकारी दिए । भ्रमण...

एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
शुक्रबार, १९ जेठ २०८०

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयोः प्रधानमन्त्री दाहाल
शुक्रबार, १९ जेठ २०८०

भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा...

नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन् ? (राजपत्र प्रमाणीत सहित)
शुक्रबार, १९ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला हुने अधिकारीहरूले बताएका...

काठमाडौं बाहिर जानुछ भन्दै भारत लागे मेयर बालेन्द्र, डंगोललाई दिए कार्यवाहक
शुक्रबार, १९ जेठ २०८०

मेयर साह स्वदेश नफर्किँदासम्म महानगरको कार्यवाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ । ...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालन गर्न बाटो खुल्यो
विहीबार, १८ जेठ २०८०

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए। उनले भने, “भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको...

भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ छ : नरेन्द्र मोदी
विहीबार, १८ जेठ २०८०

नौ वर्षअघि सन् २०१४ मा आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उनले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयौँ उपलब्धि हासिल भएको...