aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
विहीबार, १८ जेठ २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको हो...

नेपाल-भारत सम्बन्ध 'सुपरहिट' बनाउन आधा दर्जन बढी सम्झौता
विहीबार, १८ जेठ २०८०

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सम्बन्धलाई सुपरहिट बनाउने घोषणा गरेका छन् । उनले गोरखपुर-भैरहवा बिधुत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा भएको सम्झौताले दुवै देशलाई लाभ पुग्ने बताएका...

'करका विषयमा चित्त नबुझ्नेहरू अदालत गए हुन्छ'
विहीबार, १८ जेठ २०८०

शेयरको विषयमा ठिक उल्टो बुझाइ भइरहेको छ । पुँजी बजारको बारेमा बजेटले कर सम्बन्धी विषयलाई लिएर कमा, फुलस्टप (अल्पविराम, पूर्णविराम) समेत परिवर्तन गरिएको छैन । तर, बजारमा किन यस्तो हल्ला...

प्रचण्ड गएकै दिन रवि लामिछाने पनि किन गए भारत ? भ्रमण अर्थपूर्ण
विहीबार, १८ जेठ २०८०

लामिछानेले औपचारिक रुपमा कसैलाई केही नभनी फेसबुकको मेसेन्जर ग्रुप मार्फत सदस्यहरुलाई जानकारी गराइ उनी भारत गएका छन् । ...

तराई–मधेश केन्द्रीत दलबाट नागरिकता विधेयकको स्वागत
बुधबार, १७ जेठ २०८०

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागत योग्य रहेको भन्दै यसले नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुने विश्वास व्यक्त गरे ।...

विश्व बैंकले १५ अर्ब ८७ करोड ३३ लाख ६० हजार सहुलियत पूर्ण ऋण दियो
बुधबार, १७ जेठ २०८०

उक्त ऋण  विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसिप फर एजुकेसनसँग १ करोड ९७ लाख अमेरिकी डलर (२ अर्ब ६० करोड ५८ लाख ७६ हजार रुपैयाँ)को अनुदान सम्झौता...

'बजेटले भनेजस्तो कानुन संशोधन हुने र आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेमा शंका छ'
बुधबार, १७ जेठ २०८०

तीन तहले खर्च गर्दा पनि सवा ४ खर्ब भन्दा बढी पुँजीगत खर्च नै नहुने भयो । त्यति पुँजीगत खर्चले निजी क्षेत्रको लगानी धेरै आकर्षण गर्न सक्दैन । यसले गर्दा आर्थिक...

बजेटको आकार नै सानो भयो, ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कठिन छ: नेविअप्र
बुधबार, १७ जेठ २०८०

उनका अनुसार पछिल्लो दशकमा मुद्रास्फीति वृद्धिदर धेरैजसो उच्च रहेको छ । यस कारणले नेपालको समग्र वृद्धिलाई बाधा पुर्‍याएको देखिन्छ । 'आगामी आवको लागि ल्याइएको बजेटको आकार सानो छ । नेपालको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
बुधबार, १७ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री  दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी...

सरकारको दोधारे नीतिले समस्यामा पार्‍यो, बजेटको प्रतिवाद गरौँ : गोल्यान
बुधबार, १७ जेठ २०८०

आर्थिक विधेयक २०८० मा ल्याएका नयाँ नियमको बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्यानले विरोध गरेका छन् । उत्पादनमूलक क्षेत्र कृषिमा कर लगाउने, १० वर्ष पहिला सरकारकै अर्को...

प्रधानमन्त्रीका रूपमा दाहालको चौथो भारत भ्रमण, के के हुँदै छ सम्झौता ?
बुधबार, १७ जेठ २०८०

यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ...

रेशम चौधरी फेरि पक्राउ पर्छन् ? मुद्दाको पेसी आज
बुधबार, १७ जेठ २०८०

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला ०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर...

प्रधानमन्त्री प्रचण्ड आजदेखि चारदिने भारत भ्रमणमा जाँदै
बुधबार, १७ जेठ २०८०

भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि तय भएको छ । ...

प्रचण्डको भ्रमणले नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल
मंगलबार, १६ जेठ २०८०

महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए । “गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छुु”, उनले भने, “कुनै विन्दुबाट नेपालका नदीमा...

गणतन्त्र दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम
मंगलबार, १६ जेठ २०८०

सोही अवसरमा पर्यटनमन्त्री सुदन किरातीले गणतन्त्र प्राप्तिको निम्ति ज्यानको आहूति दिने सहिदलाई स्मरण गर्दै गणतन्त्रलाई सबै हिसाबले संस्थागत गर्नुपर्नेमा जोड दिए । ...

सरकारले वार्ताको आव्हान गरेसँगै कोशीमा पहिचानवादीको आन्दोलन स्थगित
मंगलबार, १६ जेठ २०८०

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै सोही दिनदेखि पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका थिए । ...

आगामी बजेट जनपक्षीय बनाउनुपर्नेमा मधेस प्रदेशसभा सदस्यको जोड
मंगलबार, १६ जेठ २०८०

प्रदेशसभाको आजको बैठकमा सभामुख रामचन्द्र मण्डले अर्को बैठकदेखि शून्य समय सुरु हुने र त्यसमा क्रमसङ्ख्याको आधारमा एक मिनेटमा आफ्नो भनाइ राख्न पाउने व्यवस्थाका बारेमा जानकारी गराएका थिए । ...

एमाले उपमहासचिव गुरुङले भने, प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ
मंगलबार, १६ जेठ २०८०

उनले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताए । उनले भने , “अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरुको जयजयकार हुन लागेको छ । यो...

नेपालीलाई शरणार्थी बनाएर रकम असुल्नेलाई नछोड्न नेकपा एसको दबाब
मंगलबार, १६ जेठ २०८०

त्यस्तै राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले मंगलबारनै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रदोह विरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो । ...

खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता गर्न नेवापसको माग
मंगलबार, १६ जेठ २०८०

२०७१ साउनअघि चुरे उत्खनन उत्कर्षमा पुगेको र निकासीमा प्रतिबन्धपछि पनि चुरे क्षेत्रको उत्खनन रोक्न राज्यका सबै निकायलाई हम्मेहम्मे परेका प्रशस्त उदाहरण भएको उल्लेख गरिएको छ । ...