aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नागरिकता जस्तो विषयमा खेलबाड गर्नु हुँदैनः योगेश भट्टराई
सोमबार, २२ जेठ २०८०

“नागरिकताको समस्या वर्षौंदेखिको हो, यो एउटाले अर्को राजनीतिक दललाई आरोप लगाउने विषय होइन, यो दीर्घकालीनरुपमा समाधान गर्नुपर्छ भन्नेमा एमाले स्पष्ट विचार छ”, एमाले सचिव भट्टराईले भने “नागरिकले नागरिकता पाउनुपर्छ, गैर...

म त दंग परेर फर्केको थिए, यहाँ अर्कै भयोः प्रधानमन्त्री
सोमबार, २२ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गरेर फर्किदा आफू दंग परेपनि यहाँ आइपुग्दा अर्कै भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन् । उनले...

भारतिय प्रधानमन्त्रीलाई नेपाल आउन निम्ता दिएको छुः प्रधानमन्त्री
सोमबार, २२ जेठ २०८०

उनले भने, ‘भारतिय प्रधानमन्त्रीलाई निम्ता दिएर आएको छु । उहाँ नेपाल आउनु हुन्छ ।’ त्यस्तै उनले नेपाल भारतबीचको सिमा विवादबारे समेत छलफल भएको जिकिर गरे । ...

वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छः मन्त्री शर्मा
सोमबार, २२ जेठ २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकी छिन् । विश्व वातावरण दिवसका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले वातावरण...

हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज निरन्तर
सोमबार, २२ जेठ २०८०

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिकरूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए...

भारतलाई बिजुली बेचेर बन्ला नेपाल धनी ? उत्पादक र ऊर्जाविद्को छैन एकमत
आइतबार, २१ जेठ २०८०

मेरो प्रष्ट्र भनाई के हो भने बिजुली निर्यात गरेर देश धनी हुँदैन । बिद्युत् उत्पादन गरेर यहीँ खपत गर्ने गरी उद्योग धन्दा खोल्नुपर्छ । अनि मात्र देश बन्छ ।' ...

गण्डकी प्रदेशको नीति कार्यक्रम आज सार्वजनिक हुने
आइतबार, २१ जेठ २०८०

गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा...

नागरिकता विधेयकको विरुद्धमा नेमकिपाले आज धर्ना र जुलुस गर्ने
आइतबार, २१ जेठ २०८०

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भइ जुलुश गरेर संघीय संसद भवन नयाँं बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बोधन हुनेछ। ...

आज प्रतिनिधिसभाको बैठक, बजेटसहित के–के छन् छलफलका एजेण्डा ?
आइतबार, २१ जेठ २०८०

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । ...

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध : मन्त्री मोदी
आइतबार, २१ जेठ २०८०

उनले भने, “कहीँ न कहीँ शुद्धीकरण चाहिन्छ । एउटा राजनीतिक तहमा र अर्को कर्मचारीतन्त्रभित्र पनि शुद्धीकरणको आवश्यकता छ । दुवैतिर जबसम्म शुद्धीकरण हुन सक्दैन, तबसम्म सुशासन सम्भव छैन ।” ...

महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो : प्रधानमन्त्री दाहाल
आइतबार, २१ जेठ २०८०

उनले  धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुनेसमेत बताए । “म मनैदेखि धर्मनिरपेक्षतावादी हो । तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि ? सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई...

राष्ट्रपतिले संविधानको संरक्षण गरेका छन्, पार्टीले सम्मान गर्छ : नेपाली कांग्रेस
शनिबार, २० जेठ २०८०

संसद् अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको र अघिल्लो संसद्को बहुमतले उक्त विधेयक पारित गरेको उल्लेख गर्दै उनले संवैधानिक प्रक्रिया पूरा गरिसकेको विधेयक नयाँ राष्ट्रपतिलाई ‘विधेयक यहाँ छ’ भनेर कसैले सम्झाइदिनुपथ्र्यो,...

मेरो भ्रमण फरक र फलदायी भयो, दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनेको छ : प्रधानमन्त्री प्रचण्ड
शनिबार, २० जेठ २०८०

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । उनले भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी...

प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रघात गरेको छ, हामी संसदमा कडा रुपमा प्रस्तुत हुन्छौं : एमाले
शनिबार, २० जेठ २०८०

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । ...

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
शनिबार, २० जेठ २०८०

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । ...

नगारिकता विधेयक प्रमाणीकरण गरेकोमा जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गरिने
शनिबार, २० जेठ २०८०

त्यस अवसरमा मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले राष्ट्रपतिको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारलाई पहलकदमी लिन प्रयास गरिने बताए । ...

आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य भारतको छ : परराष्ट्रमन्त्री साउँद
शनिबार, २० जेठ २०८०

सीमाको सम्बन्धमा दुवै देशबीचमा लामो समयदेखि सीमासम्बन्धी संयन्त्रले काम गर्दै आएको छ । त्यसमा नक्साको काम पनि भइरहेको छ । सहमति हुन नसकेको स्थानमा कूटनीतिक एवं राजनीतिक तहमा आवश्यक निर्णयमा...

प्रधानमन्त्रीको भ्रमणमा भारतसँग यस्ता भए सहमति र सम्झौता
शनिबार, २० जेठ २०८०

त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री दाहालसँग दिल्लीमा शिष्टाचार भेटवार्ता गरेका थिए । ...

नक्कली शरणार्थी प्रकरणका दोषीहरुलाई छोडिने छैन : गृहमन्त्री श्रेष्ठ
शनिबार, २० जेठ २०८०

सरकारको प्रमुख कार्यभार र लक्ष्य सुशासन भएको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासन बिरुद्ध लाग्ने कसैलाई पनि छुट नदिने धारणा राखे । श्रेष्ठले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशीको हातमा जानसक्ने भएको राष्ट्रिय...

एमाले अध्यक्ष ओलीले भने, हामी अघि सारेको विकासमा नारा विरोधीलाई मन परेन
शनिबार, २० जेठ २०८०

एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अंगिकार गर्न नसकेको बताएका हुन्...