aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
डेढ करोड महसुल उठ्न बाँकी
मंगलबार, ३१ बैशाख २०७६

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक...

कल परीक्षणमा सबै टेलिकम कम्पनी फेल,मोवाइल सेवाको गुणस्तर कमजोर
मंगलबार, ३१ बैशाख २०७६

नेपालमा दूरसञ्चार सेवा दिइरहेका प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम तीनवटै कल परीक्षणमा फेल भएका छन् । यी तीनवटै कम्पनीलाई आधार बनाएर नेपालको टेलिकम क्षेत्रको...

टेलिकमको नाफा १ अर्ब ८७ करोडले घट्यो, कमायो ९ अर्ब ८७ करोड रुपैयाँ
मंगलबार, ३१ बैशाख २०७६

टेलिकमको नाफा १ अर्ब ८७ करोडले घट्यो, टेलिकमले कमायो ९ अर्ब ८७ करोड रुपैयाँ , नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)को चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मको नाफा...

अपि पावले कमायो ९२ प्रतिशतले वृद्धि गरी ७ करोडमाथि
सोमबार, ३० बैशाख २०७६

अपि पावर कम्पनी लिमिटेडले तेस्रोे त्रैमासमा खुद मुनाफा ७ करोड ३१ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ९१ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको...

१५ दिनभित्र कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिने, ढिलाई भए ठेकदारलाई कारबाही गर्ने
आइतबार, २९ बैशाख २०७६

नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । ...

क्यान्सर रोगीलाई दिइने १ लाख आर्थिक सहायता रोकियो
आइतबार, २९ बैशाख २०७६

सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा। पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको...

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको नाफामा ३३ प्रतिशतले वृद्धि
आइतबार, २९ बैशाख २०७६

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३३ दशमलव ७४ प्रतिशतले वृद्धि गरी ८३ करोड ६६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ६२...

१५ दिनभित्र कुलेखानी तेस्रो जलविद्युतको परीक्षण
आइतबार, २९ बैशाख २०७६

आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण१५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आतबार नै समाधान...

खुल्यो नेपालकै  पहिलो विज्ञान संग्रहालय, रोबोटबाट कार्यक्रम सञ्चालन
आइतबार, २९ बैशाख २०७६

सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका...

सरकारी डाटा अब सुरक्षित हुने , ३७ करोड खर्च डाटा सेन्टर तयार
शनिबार, २८ बैशाख २०७६

चार कर्मचारी कार्यरत सेन्टरमा कम्युटर इञ्जिनीयर, प्राविधिक लगायत १९ कर्मचारी छनोटको काम सकिएको र केही दिनबाट नै छनोट भएका कर्मचारीले काम शुरु गर्ने ...

इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध हुने चेतावनी
शुक्रबार, २७ बैशाख २०७६

प्राधिकरणले बढेको शुल्क नतिर्ने सेवा प्रदायकहरुको तार काटिने जनाएको छ । वर्षौदेखि प्राधिरकणको पोलसहितका पूर्वाधार प्रयोग गरिरहेका इन्टरनेट र टेलिभिजिन सेवा प्रदायकलाई न्यायसंगत शुल्क लगाइएको प्राधिरकणका प्रवन्ध निर्देशक कुलमान घिसिङले...

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित
शुक्रबार, २७ बैशाख २०७६

नेशनल हाइड्रोपावर कम्पनीका सञ्चालक विश्वेश्वर सुवेदीका अनुसार सभामा गणपुरक संख्या नपुगेका कारण साधारणसभा स्थगित गर्न परेको बताए । तर, विवादको भूमरीमा रहेको नेशनल हाइड्रोपावर कम्पनीका करिब ८ लाख लगानीकर्ता रहेका...

राद्यी विद्युत कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि गर्दै कमायो ४ करोड
शुक्रबार, २७ बैशाख २०७६

राद्यी विद्युत कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ११ दशमलव ४९ प्रतिशतले वृद्धि गरेको हो...

बुढीगण्डकी आयोजनामा जलमाफिया सलवलाय, अर्बौ कमिसनको खेल
शुक्रबार, २७ बैशाख २०७६

अर्बौ कमिसनको खेल रहेको जानकारहरू बताउँछन्, तर औपचारिक रूपमा भने खुल्न मान्दैनन् ...

विद्युत् क्षेत्रको नियमन आयोगले काम शुरु गर्यो
विहीबार, २६ बैशाख २०७६

आयोगले विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युत्को बजारलाई प्रतिस्पर्धात्मक तथा विद्युत् सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने ...

विवादबाट बाहिर निस्किन नसेको एनएचपीसीको साधारणसभा शुक्रबार
विहीबार, २६ बैशाख २०७६

लोवर ईर्खुवा हाईड्रोपावर गरेको लगानीका बारेमा बजारमा धेरै चर्चाको विषय भनिहेको छ । सञ्चालनमा रहेको वर्षौ भएको पनि लगानीकर्तालाई भने कुनै पनि प्रतिफल दिएको छैन । ...

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा सामान्य वृद्धि
विहीबार, २६ बैशाख २०७६

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३ दशमलव ६९ प्रतिशतले वृद्धि गरेको...

त्रिशूली–गल्छी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमा बन्ने
बुधबार, २५ बैशाख २०७६

त्रिशूली–गल्छी जलविद्युत् परियोजना निर्माणको लागि चिनियाँ कम्पनी सीडब्लूटीडब्लूसँग ईपीसीएफ मोडेलमा निर्माण कार्य गर्ने गराउने सम्झौता भएको छ । ...

ऋणको चर्को ब्याजदर तिर्दै आएका उद्योगीमाथि अर्को बज्रपात
बुधबार, २५ बैशाख २०७६

प्राधिकरणले सिमेन्ट, स्टिल, होटललगायत साढे दुई सयभन्दा बढी उद्योगलाई करिब ६ अर्ब महशुल बुझाउन पत्राचार गरेपछि यो विवाद सतहमा आएको हो । ...

सानिमा माई हाइड्रोपावरको नाफा १३ प्रतिशतले वृद्धि गर्दै कमायो २३ करोड
बुधबार, २५ बैशाख २०७६

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको...