भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ...
नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत...
कम्पनीका अनुसार यसअन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ गतेसम्म खरिद गर्न सकिनेछ । छुट योजनाअन्तर्गत ५० रुपैयाँमा प्याक...
नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग ठेक्का केही दिनअघि तोडेको हो ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । ...
पञ्जकन्या माई हाईड्रोपावर लिमिटेडको तेस्रो त्रेमासमा ३ करोड ९६ लाख रुपैयाँ नोेक्सानमा रहेको छ जुन अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा १ करोड ८८ लाख रुपैयाँ मुनाफा रहेको थियो ।
जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने कुनै उत्साह देखिएको छैन ।नियमन आयोगको व्यवस्थापछि लगानीकर्ता उत्साहित हुँदै जानु पर्ने हो तर अहिलेसम्म जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने उत्साहित बन्न सकेका छैनन् ।
हिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा शुरु गर्ने सेलकमले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो । ...
कम्पनीले गत माघ १९ गते देशभर आफ्नो फोरजी सेवा विस्तार गर्नका लागि २ कम्पनीलाई कामको जिम्मा दिएको थियो । ति दुई कम्पनीले ठेक्का पाएसँगै हालसम्म २० प्रतिशत काम गरेको टेलिकमले...
कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ...
सांसद गजेन्द्रबहादुर महतले गोठीचौर गाउँपालिकास्थित कृषि अनुसन्धान अन्तर्गत भेडाबाख्रा कार्यक्रमको अतिक्रमण गरिएको जग्गा खारेजीको माग गर्नुभएको छ । ५९० रोपनी सरकारी जग्गा तत्कालीन मालपोत अधिकृत गोबिन्द न्यौपानेले अतिक्रमण गरेकाले त्यसको...
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले वि.सं. २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत...
राउटे महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही ३१ वर्षका भए । उनीसँग कोसी, आरीखाट, मधुस बनाउने निखारिएको सीप छ । उनले यो सीप आफ्ना पुर्खाबाटै सिकेका हुन् । ...
मोबाइल सेवाको विस्तार र सेवा प्रदायकको पहुँच बढेसँगै ६० प्रतिशत नेपालीको मोबाइलसँगै हातहातमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको दुई करोड ९५ लाख १४ हजार...
सबैको चाहना भएकाले सामाजिक सञ्जालबाट हुने अपराधलाई न्यूनीकरण गरेमा समाजमा हुने विकृति र विसङ्गतिलगायतका चुनौती सामना गर्न सकिने ...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने बताएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति...
दिव्यश्वरी हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...
नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा गरिने अप्टिकल फाइबर विस्तारको काम सोमबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छी गाउँपालिका मासटारबाट उक्त परियोजनाको...
सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक शुरुआत भएको छ । सरकारको उक्त परियोजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करीब रु नौ अर्ब लगानीमा...
उच्च अदालत पाटनका न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले उद्योगीका पक्षमा यसअघि दिइएको अन्तरिम आदेश खारेज गरी महसुल तिर्नुपर्ने फैसला गरेको हो । ...