aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्रदेश एक, दुई र तीनबाट एकैपटक फाइबर बिछ्याउने
सोमबार, ०६ जेठ २०७६

मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । ...

देशैभर अप्टिकल फाइबर बिछ्याइँदै, तीब्र गतिको इन्टेरनेट पहुँच सबै नेपालीलाई
सोमबार, ०६ जेठ २०७६

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट...

मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा मोबाइल
शुक्रबार, ०३ जेठ २०७६

मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल बितरण गरिनेछ । ...

कुलमान कड्किएपछि बल्ल काम शुरू
शुक्रबार, ०३ जेठ २०७६

नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । ...

त्रिशुली किनारमा किन बम्किए कुलमान ?
शुक्रबार, ०३ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए। फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए। ...

आज विश्व दूरसञ्चार दिवस, नेपालमा छोटो समयमै दूरसञ्चार क्रान्ति
शुक्रबार, ०३ जेठ २०७६

सन् २००० अर्थात् १९ बर्ष अघि नेपालमा १५ हजार व्यक्तिमा मात्र टेलिफोनको पहुँच थियो जतिखेर देशको जनसङ्ख्या दुई करोड २७ लाख थियो । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो...

जोडियो माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रणालीमा
विहीबार, ०२ जेठ २०७६

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । ...

नेप्सेमा हरियाली हुँदा पनि हाइड्रोपावरको शेयर किन्नेहरु खिन्न
विहीबार, ०२ जेठ २०७६

अहिले पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत २४ हाइड्रोपावर कम्पनीमध्ये १० वटाको शेयर मूल्य आधारभूत मूल्यभन्दा कम अर्थात सय रुपैयाँभन्दा कम छ । सय रुपैयाँभन्दा तल शेयर हुने हाइड्रोपावर...

आँखुखोला जलविद्युतको साढे २ करोड नोक्सानमा
विहीबार, ०२ जेठ २०७६

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नोक्सानम रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि ३ करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेकोे थियो ।

फेसबुक लाइभ गर्न नयाँ नियम ल्यायाे
विहीबार, ०२ जेठ २०७६

सामाजिक सञ्जाल कम्पनी फेसबुकले अब लाइभ स्ट्रिमिङमाथि कडाई गर्ने भएको छ । गत मार्च महिनामा ५० जनाभन्दा धेरैको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका मस्जिदमा भएको गोलीकाण्डमा बन्दुकधारीले फेसबुकमार्फत् प्रत्यक्ष...

विद्युत् नियमन आयोगले लगानीकर्ताको सुरक्षा कसरी गर्ला ?
बुधबार, ०१ जेठ २०७६

बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्न नेपाल राष्ट्र बैंक, बीमा कम्पनीहरुको बीमा समितिजस्तै जलविद्युत् क्षेत्रमा नियमककारी निकाय नहुँदा पुँजी बजारमा जलविद्युत् कम्पनीको बेथिति बढ्दै जाँदा सर्वसाधारणको लगानी जोखिम रहेको थियो...

दार्चुलाको खलंगामा पुग्यो नेपालकै बिजुली, आवश्यक परे निर्यात गर्न सकिने
बुधबार, ०१ जेठ २०७६

अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिडबाट विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए । ...

रैराङ हाइड्रोपावर कम्पनीले नाफा ६० प्रतिशतले घटायो
बुधबार, ०१ जेठ २०७६

रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ११ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ६० दशमलव २७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा...

पञ्चकन्यामाई हाइड्रोको भोलि बुक क्लोज
बुधबार, ०१ जेठ २०७६

पञ्चकन्यामाई हाइड्रोले दुईवटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभाका लागि भोलि बिहीबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले जेठ २० गते गर्न लागेको दोस्रो र तेस्रो वार्षिक साधारणसभा गर्ने भएको...

गोरुले हान्दा एकको मृत्यु
बुधबार, ०१ जेठ २०७६

चरनमा बाँधेको गोरुको आक्रमणले झापामा मंगलबार  एक जनाको घटनास्थलमै ज्यान गएको छ। साविकको दुवागढी १ हाल मेचीनगर १४ का ५० वर्षीय विष्णु श्रेष्ठको गोरुले हान्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।

तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम हुँदै
बुधबार, ०१ जेठ २०७६

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्री (सीएमएसी) सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले जेठ २६ गते (जुन ९) सम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान गरेको छ । ...

एक सय मिटरसम्म फाइबर र ३ महिना भ्वाइस सेवा निःशुल्क
मंगलबार, ३१ बैशाख २०७६

३ महिना वा सो भन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई CPE निःशुल्क उपलब्ध हुनेछ ...

एनसेलका प्रबन्ध निर्देशक सुरेनद्धारा राजीनामा
मंगलबार, ३१ बैशाख २०७६

एकै पटक चार जनाले एनसेल छोडेपछि एनसेलको आन्तरिक व्यबस्थापन कमजोर भएको स्रोतको भनाइ छ । ...

२३ जना जुवाडे पक्राउ
मंगलबार, ३१ बैशाख २०७६

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी...

२३ जना जुवाडे पक्राउ
मंगलबार, ३१ बैशाख २०७६

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी...