aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
इसेवाबाट प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने
सोमबार, २३ जेठ २०७९

यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को...

इलोन मस्कको किन्ने ट्विटर डिलको समय सकियो, अब के होला ?
शुक्रबार, २० जेठ २०७९

ट्विटर किन्न प्रस्ताव गरेको केही दिनपछि एलोन मस्कले यो सम्झौतालाई ‘टेम्पररी होल्ड’मा राखेका थिए, किनभने उनी ट्विटरको बारेमा थप जानकारी चाहन्थे । यसमा फेक अकाउन्टको मुद्दा पनि समेटिएको छ ।

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न
शुक्रबार, २० जेठ २०७९

कन्क्लेभलाई नेपाल सरकारका सुचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले  डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनँले यस कार्यक्रमबाट आउने...

टेलिकमको सञ्चालकमा कर्मचारीको तर्फबाट कसलाई पठाउँदै हुनुहुन्छ ?
शुक्रबार, २० जेठ २०७९

उक्त सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेताको छनौट कर्मचारीहरुले नै गर्ने भएकाले आफ्ना सम्पूर्ण मतदातालाई सञ्चालक पदका उम्मेदवार शंकर लामिछाने रहेका छन् । उनले आफ्नो उम्मेदवारीमा कर्मचारीका हकहितका काम गर्ने प्रतिद्धता...

महेन्द्रनगर, कञ्चनपुरमा डिशहोम फाईबरनेटको शोरूम खुल्यो
शुक्रबार, २० जेठ २०७९

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ...

इलोन मस्को कम्पनीले १० प्रतिशत कर्मचारी निकाल्दै
शुक्रबार, २० जेठ २०७९

कर्मचारीले हप्तामा कम्तीमा ४० घण्टा कार्यालयमा काम गर्नुपर्ने मेलमा लेखिएको थियो । टेस्लाको मुख्य कार्यालयमा आएपछि मात्र कर्मचारीले काम गर्नुपर्ने पनि लेखिएको छ । टाढाको शाखा कार्यालयमा कर्मचारीले काम गरे...

परिवारका सबैसँग पुग्ने ओटीटीको अनौठो कथा
शुक्रबार, २० जेठ २०७९

एउटा पासवर्ड विभिन्न समयमा प्लेटफर्ममा चलचित्र वा शृङ्खला हेर्ने ५.१० व्यक्तिहरूलाई बेचिन्छ। त्यसैले कुनै समस्या छैन। दिल्लीमा सयौं रिसेलरहरू छन् जसले कम लागतमा ओटीटी सदस्यता प्रदान गर्छन्। त्यस्तै, टेलिग्राम र...

नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा प्रारम्भ
विहीबार, १९ जेठ २०७९

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनमा आएको छ । सेवा संचालसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत...

स्मार्ट फोनको भविष्य छोटो रहेको भविष्यवाणी, ६ जी आएपछि स्मार्ट फोन नचल्ने
विहीबार, १९ जेठ २०७९

१५–२० वर्ष पहिले, हातमा अवस्थित स्मार्टफोनहरूका सुविधाहरू भएको उपकरण बोक्नु केवल एक कल्पना थियो। स्मार्टफोनको तीव्र विकासका कारण अहिले यसको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । ...

इलोन मस्कले गरे कडा निर्णय
विहीबार, १९ जेठ २०७९

मेलमा कर्मचारीले कम्तिमा ४० घण्टा (हरेक हप्ता) कार्यालयमा आएर काम गर्नुपर्ने लेखिएको छ । अर्थात् टेस्ला कम्पनीमा ५ दिन काम र बाँकी २ दिन बिदा भएमा ५ दिनको हिसाबले दैनिक...

ट्विटरमा नयाँ फिचर आउँदै, नयाँ के के थपिदै छ ?
मंगलबार, १७ जेठ २०७९

ट्विटरको यो फिचरले समूह वा सर्कल बनाउनको लागि सुविधा दिन्छ ।  ट्वीट बनाएपछि आफूले चाहेको समूहमा मात्र देखिनेछ । यो अहिलेसम्म सबैमा ल्याइसकेको छैन । ट्विटरको यो सुविधा आईओएस र...

मस्कको कमाई १.८० लाख करोड नाघ्यो, अन्य सिइओको कसको कति ?
सोमबार, १६ जेठ २०७९

तेस्रो नम्बरमा एनभिडियाका जेन्सेन हुआङ छन् । जसले २०२१ मा ५६१ मिलियन डलर कमाए । ह्वाङले २०११ र २०१२ मा प्राप्त गरेको अनुदानको म्याद सकिन लागेको थियो । जुन उनले...

बढ्दो अनलाइन ठगीको बीचमा साइबर बीमा, घाटा भएमा क्षतिपूर्ति दिन्छ
सोमबार, १६ जेठ २०७९

साइबर इन्स्योरेन्सले साइबर जालसाजीका कारण हुने नोक्सानीको क्षतिपूर्ति बाहेक तेस्रो पक्षको दाबीबाट उत्पन्न हुने वित्तीय दायित्वहरू कभर गर्दछ । व्यापक साइबर बीमा योजनाले आघात, तनाव वा आतंकका कारण साइबर आक्रमणको...

इन्फोसिसका सीईओ पारेखको तलब ४९ करोडबाट ७१ करोड पुर्याए
शुक्रबार, १३ जेठ २०७९

इन्फोसिसले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत सलिल पारेखको तलब वृद्धि भएको जानकारी दिइएको छ । इन्फोसिसले हालै सलिल पारेखलाई आगामी ५ वर्षका लागि प्रबन्ध निर्देशक (एमडी) र...

फेसबुकले आफ्नो गोपनियता नीति अपडेट गर्यो, के छ नयाँ नीतिमा ?
शुक्रबार, १३ जेठ २०७९

गोपनियता नीति बाहेक फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा अवधि पनि प्रयोगकर्ताको आवश्यकता अनुसार अपडेट गरिएको मेटाले जनाएको छ । हालै अमेरिका, अष्ट्रेलिया र भारतलगायत धेरै युरोपेली देशका सरकारले मेटाको गोपनीयता...

डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट सुर्खेतमा सम्पन्न
शुक्रबार, १३ जेठ २०७९

कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल कर्णाली...

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण जेठ २० मा हुने
विहीबार, १२ जेठ २०७९

मुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा यही जेठ २० गते शुक्रबारका...

खल्तीको सबैभन्दा ठूलो भुक्तानी जात्रा शुरु, करोडभन्दा बढीको अतिरिक्त उपहार
विहीबार, १२ जेठ २०७९

‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘द बिगेस्ट पेमेन्ट–जात्रा’ को रूपमा एक भब्य  र रोमाञ्चक अफर ल्याएको छ । यो अफर अन्तर्गत खल्तीबाट एक महिनामा कम्तिमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर...

फोर्ब्स पत्रिकाको ‘३० अन्डर ३० एशिया २०२२’ मा वेद एपका सह संस्थापक परे
विहीबार, १२ जेठ २०७९

अब सफ्टवेयर समाधानले नेपालभर १.६ मिलियन नियमित प्रयोगकर्ताहरू भएका ८०० भन्दा बढी विद्यालयहरूलाई डिजिटल ब्याकबोन उपलब्ध गराउने दावी गरेको छ । भर्खरै ब्रुनाईको बजारमा प्रवेश गरेको वेदले विद्यालयका साथै, वित्त,...

भी सिरिज अन्तर्गत उत्कृष्ट स्मार्टफोनहरु नेपाली बजारमा
बुधबार, ११ जेठ २०७९

पछिल्ला नवीनताहरुमा विशेष ध्यान दिँदै एक अग्रणी टेक्नोलोजी ब्रान्ड, भिभोले क्यामेरा र नवीनता केन्द्रित भी सिरिज अन्तर्गत उत्कृष्ट स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध गराएका छन् । भी सिरिजका फोनहरु सार्वजनिक भएसंगै...