aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
चीनमा लकडाउनका कारण सेमिकन्डक्टरको उत्पादनमा कमी
मंगलबार, ०६ बैशाख २०७९

भारतले आफ्नो १००% अर्धचालक आयात गर्दछ ।  जसमध्ये आधा भन्दा बढी चीनबाट आउँछ । यस बाहेक अटोमोबाइल, स्मार्टफोन, इलेक्ट्रोनिक उपकरण जस्ता धेरै क्षेत्रहरु चीनबाट आयात हुने गरेका छन् । ...

शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा
आइतबार, ०४ बैशाख २०७९

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी...

सिजीले ल्यायो ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ योजना
आइतबार, ०४ बैशाख २०७९

लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमा ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड...

गुगलले एन्ड्रोइड स्मार्टफोनबाट एउटा फिचर हटायो
आइतबार, ०४ बैशाख २०७९

यो सुविधा गुगल सहायक स्क्रिनमा इनबक्स जस्तो देखिन्थ्यो । यसमा क्लिक गरेर प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो हालको जानकारीहरू जस्तै अपोइन्टमेन्टहरू, मौसम पूर्वानुमान, ट्राफिक र रिमाइन्डरहरू प्राप्त गर्न सक्थे । ...

इलोनलाई ट्वीटर किन्न असम्भव नभएपनि धेरै महँगो हुने निश्चित छ
शनिबार, ०३ बैशाख २०७९

यो शेयरधारक अधिकार योजना तब मात्र लागू हुनेछ जब एक व्यक्ति, समूह वा संस्थाले ट्विटरको उत्कृष्ट साझा स्टक को १५ प्रतिशत किन्न प्रयास गरेका छन । एलेनसँग हाल ९ प्रतिशत...

आइएमईको योजनाः  बम्पर विजेता सहित ६१ जना लाभान्वित हुने ।
शुक्रबार, ०२ बैशाख २०७९

“आइएमई २०७९ मा २०७९” को १ महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा...

आइफोन १४ को मूल्य लिक, चार भेरियन्टका फोन सार्वजनिक हुने
शुक्रबार, ०२ बैशाख २०७९

आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुने जनाइएको छ । यी लीक मूल्यहरू अमेरिकी बजारका अनुसार हुन् । नेपालमा प्रायः १० देखि २५ हजार रुपैयाँ बढीमा लन्च गरिन्छ ।

इलोन मस्कले ट्विटरको १०० प्रतिशत शेयर किन्ने निर्णय गरे
विहीबार, ०१ बैशाख २०७९

इलोन मस्कले भने, “मैले ट्वीटरमा लगानी गरें किनभने मलाई विश्वास छ कि यसमा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी प्लेटफर्म बन्ने सम्भावना छ, र म विश्वास गर्छु कि अभिव्यक्ति स्वतन्त्रता एक कार्यशील लोकतन्त्रको...

आइटी कम्पनी इन्फोसिसमा ३ महिनामा ८० हजारले छोडे जागिर, के छ कारण ?
विहीबार, ०१ बैशाख २०७९

इन्फोसिसले बुधबार जनवरी–मार्च २०२२ को त्रैमासिक नतिजा सार्वजनिक गरेको छ । यस त्रैमासिकमा २७.७ प्रतिशत कर्मचारीले कम्पनी छाडेका छन् । यो पछिल्लो १२ महिनामा सबैभन्दा धेरैले जागिर छाड्ने व्यक्तिहरूको उच्चतम...

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त
बुधबार, ३० चैत्र २०७८

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे ।...

न्यू इयर इभमा इसेवा मार्फत स्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने
बुधबार, ३० चैत्र २०७८

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत आज बुधवार न्यू इयर इभका दिनमा स्यान टु पे मार्फत भुक्तानी गर्दा शत प्रतिशत क्यासब्याक पाइने भएको छ । यस दिन इसेवाको मोबाईल...

शाओमी १२ र १२एक्स नेपाली बजारमा, कति छ मूल्य ?
सोमबार, २८ चैत्र २०७८

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “शाओमीमा  हामी नयाँ–नयाँ प्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोत्ताको लागि सधैँ टप नच टेक्नोलोजी...

भारतको एक आइटी कम्पनीले कर्मचारीलाई सरप्राइज गिफ्टमा पाँच जनालाई १ करोडको बीएमडब्लू कार दियो
सोमबार, २८ चैत्र २०७८

सम्बन्दमले भने, ‘हाम्रो अगाडि कठिन समय थियो । महामारीको समयमा पनि लगानीकर्तामा कम्पनी चल्ने हो भन्ने शंका थियो । आज हामी लगानीकर्ताको पैसा फिर्ता गरेर पूर्ण निजी कम्पनी बनेकोमा धेरै...

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु
आइतबार, २७ चैत्र २०७८

यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा आएका छन्  । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न...

भिभोले नेपालमा तीन नयाँ स्मार्टफोन ल्यायो, मूल्य कति ?
आइतबार, २७ चैत्र २०७८

भिभोका तीनवटा स्मार्टफोनहरु – भि २३ फाइभजी, वाई३३एस, वाई ०१ आजबाट देशभर उपलब्ध हुनेछन् । भिभो भि २३ फाइभजीको मूल्य  ५५,९९९ रुपैयाँ रहेको छ र यो ८जीबी प्लस १२८जीबी स्टोरेज...

क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट
शनिबार, २६ चैत्र २०७८

यस अवधिमा यसको मूल्य ७५ हजार ५ सय १३ रुपैयाँभन्दा बढीले घटेको छ । अर्कोतर्फ, इथरियमको बारेमा कुरा गर्दा, यसको मूल्य पछिल्लो २४ घण्टामा १.७७ प्रतिशतले घटेको छ। ४ हजार...

बैंकबाट मिनेटमा नै रकम गायव गराउने भाइरस डिलेट गरेको गुगलको दावी
शनिबार, २६ चैत्र २०७८

चेक पोइन्ट रिपोर्टका अनुसार यो मालवेयरले जियोफेन्सिङ फिचर र पाइरेसी टेक्नोलोजीमा काम गर्छ । जसले यसलाई अन्य मालवेयरभन्दा फरक बनाउँछ । यसले डोमेन जेनेरेसन एल्गोरिथ्म (डिजीए) भन्ने कुरा पनि प्रयोग...

डा महाविर पुन बेलायतको विश्वविद्यालयद्वारा सम्मानित
शुक्रबार, २५ चैत्र २०७८

डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो...

न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने,  २५ प्रतिशतसम्म छुट
विहीबार, २४ चैत्र २०७८

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमन्ेट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक...

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम
विहीबार, २४ चैत्र २०७८

सोरुम उद्घ्घाटन  डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स  म्यानेजर निर्मल आचार्य,  सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज...