aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न
आइतबार, २१ असोज २०८०

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको थियो । फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।...

वल्र्डलिंकका ग्राहकहरूका लागि खल्ती तथा सामसङको उत्कृष्ट चाडपर्व अफर
आइतबार, २१ असोज २०८०

अफर अन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा धेरै अर्थात् १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल...

टेलिकमले पायो नयाँ प्रबन्ध निर्देशक
बुधबार, १७ असोज २०८०

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरिकी हुन । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा...

एआइबीडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित
बुधबार, १७ असोज २०८०

रेडियो नेपाल र नेपाल टेलिभिजन सो अन्तरराष्ट्रिय संस्थाको संस्थापक सदस्य हुन्‌ । ...

नेपाल टेलिकमको टिंकरमा मोबाइल सेवा सञ्चालन
बुधबार, १७ असोज २०८०

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि...

स्मार्ट टेलिकमको लाइसेन्स प्रकरणमा सीजी आउट, एनसेललाई सुम्पन नयाँ खेल
बुधबार, १७ असोज २०८०

स्मार्टले सन् २०१३ मा मात्रै युनिफाइड लाइसेन्स लिएकाले त्यसको अवधि अझै १५ वर्ष बाँकी छ । स्मार्टको लाइसेन्स हात पार्न सक्दा एनसेलले थप १५ वर्ष र शेयर संरचना परिवर्तन गर्दा...

राजस्व छलीका मोबाइल र चोरीको गाडीसहित पक्राउ
सोमबार, १५ असोज २०८०

उनका अनुसार काठमाडौँ महानगरपालिका(२२ न्यूरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा उक्त क्षेत्रमा खटिएको विशेष प्रहरी टोलीले ८० थान मोबाइल र बा१९च ५०९४ नंको सेतो रङ्गको फोर्ड...

लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना सार्वजनिक
सोमबार, १५ असोज २०८०

लिट्मस केबल्सले “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ । नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरिएको हो । ...

आईफोन १५ प्रो र प्रो म्याक्समा समस्या, एप्पलले ठूलो घाटा व्यहोर्नुपर्ने सम्भावना
शनिबार, १३ असोज २०८०

वाल स्ट्रिट जर्नलको एक रिपोर्टरले फोन चार्ज गर्दा र प्रोसेसर-हेवी तरिकामा प्रयोग गर्दा ११२  डिग्री फरेनहाइट तापक्रम पुगेको देखाएको छ । त्यसमा प्रख्यात फोन विश्लेषक मिङ-ची कुओले लेखेका छन् कि...

अक्टोबर १ देखि अनलाइन गेमिङमा २८ ट्याक्स
शुक्रबार, १२ असोज २०८०

जिएसटी काउन्सिलले जुलाईमा अनलाइन गेमिङ, घोडा दौड र क्यासिनोहरूमा २८ प्रतिशत जिएसटी लगाउने घोषणा गरेको थियो। हाल, धेरैजसो अनलाइन गेमिङ प्लेटफर्महरूले १८ प्रतिशत जिएसटी तिर्छन्। क्यासिनो, सट्टेबाजी र अन्य त्यस्ता...

च्याट जीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने
विहीबार, ११ असोज २०८०

नवीनतम सुविधाले वेबसाइटहरूलाई च्याटजीपीटीले उनीहरूसँग कसरी अन्तरक्रिया गर्दछ भनेर नियन्त्रण गर्न अनुमति दिने पनि जनाइएको छ । ...

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनामा भुपाजितले पाए एक लाख
बुधबार, १० असोज २०८०

लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन् । नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार”...

ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर
मंगलबार, ०९ असोज २०८०

ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा...

एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
मंगलबार, ०९ असोज २०८०

गत शनिवार (असोज ६)को पहिलो मैत्रिपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर...

मस्कले ह्युमनोइड रोबोट सार्वजनिक गरेको भिडियो किन भाइरल भयो ?
सोमबार, ०८ असोज २०८०

Optimus को न्यूरल नेट केवल दृष्टि प्रयोग गरेर पूर्ण रूपमा कार्य गर्दछ। यसलाई रङको आधारमा चीजहरू छनौट गर्न पनि तालिम दिन सकिन्छ। उदाहरणका लागि, यसले स्वचालित रूपमा रङका ब्लकहरू चयन...

दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनमा जैशीको प्यानल विजयी
शुक्रबार, ०५ असोज २०८०

यूनियन अध्यक्षमा जैशीसँग कैलाश कार्कीको प्रतिस्पर्दा रहेको थियो । उनले २० ल्याउदा शैलीले २३ मत ल्याए विजयी भएका हुन। यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट...

‘अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो’ : मन्त्री शर्मा
शुक्रबार, ०५ असोज २०८०

नेपालमा सूचना प्रविधिमा आधारित रोजगारी र स्वरोजगारी बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै बसेर सूचना प्रविधिको सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने...

फेसबुक र इन्स्टाग्राम चलाउन पनि अब पैसा तिर्नुपर्ने !
शुक्रबार, ०५ असोज २०८०

कम्पनीले यसै वर्षको सुरुमा मासिक १२ डलर सिर्जनाकर्ताहरू (क्रिएटर) हरूको खाता प्रमाणीकरणको लागि लिन थालेको थियो। अब फेसबुक वा इन्स्टाग्राममा प्रमाणीकरणका लागि मासिक २२ डलरदेखि ३५ डलरसम्म लिने घोषणा गरेको...

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक
विहीबार, ०४ असोज २०८०

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र...

जापानी विश्वविख्यात कम्पनी तोशिबाको विरासत अन्त्य
विहीबार, ०४ असोज २०८०

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो । ...