“विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ”, उनले भने, “हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो ।” उनले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका...
उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,...
परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा गएर भाकल गरेपछि पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा भाकल चढाउन र पूजाआजा गर्ने भक्तजनको बाक्लो भीड लाग्ने गरेको छ...
विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाए । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय...
थोरङला मध्ये नेपालको अन्नपूर्ण हिमालको उत्तरमा रहेको दामोदर हिमालमा समुद्री सतहबाट ५,४१६ मिटर (१७,७६९ फीट) उचाइमा रहेको पहाडी पास हो। खातुङ काङ र याकावा काङ थोरङला बनाउने पहाड हो। ...
माथिल्लो पिसाङदेखि घ्यारुसम्म मनोरम दृश्यहरू रहेको पहाडको चुचुरोमा रहेको सानो गाउँ घारु छ । घयारुबाट देखिएका दृश्यहरू धेरै सुन्दर छन् । घ्यारुबाट अर्को गन्तव्य हो नगवाल । यस स्थानका दृश्यहरुमा...
विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ...
आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ ।...
गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका थिए । ...
झापाका एकजना यात्रु किरण सिवाकोटी भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई...
युरोपको एलब्रुस हिमाल सबैभन्दा धेरैपटक आरोहण गर्ने नेपाली चतुर तामाङ बनेका छन् । सोलुखुम्बुमा जन्मेका तामाङ ५ हजार ६४२ मिटर उचाईको उक्त हिमाल ११७ पटक आरोहण गरेर उनले किर्तिमानी कायम...
अन्नपूर्ण सर्किट रुट विश्वमै प्रख्यात रुट हो । अन्नपूर्ण सर्किटभित्र दर्जनौं ट्रेकिङ रुटहरु रहेका छन् । वर्षेनी लाखौं पर्यटक अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जान्छन् । यहाँ हामीले अन्नपूर्ण सर्किट ट्रेकिङ रुटमा...
कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँबाट सुर्खेत...
चालु आवको चार महिनामा पर्यटन क्षेत्रका लागि ११ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । गत वर्षको सोही अवधिमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ५९...
अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका...
आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । ...
विमानस्थल निर्माणका लागि राज्यको मोटो रकम खर्च भएको छ । तिन किलोमिटर लामो धावन मार्ग रहेको उक्त विमानस्थलमा अहिले चार्टर फ्लाइट बाहेक अन्य उडान हुन सकेको छैन । २०७९ जेठ...
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली...
यस वर्षको शरद याममा नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ४०५ जना विदेशीले अनुमति लिएका छन् । शरद यामका लागि विभिन्न ७७ देशका १६८ वटा टिमले हिमाल आरोहणको अनुमति...
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो ।...