aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
नारायणी किनारका होटलमा पर्यटकको आकर्षण
विहीबार, २४ कार्तिक २०७९

दशैं, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् । ...

आन्तरिक र बाह्य पर्यटक बढेसँगै चलायमान हुन थाले रसुवाका होटल
मंगलबार, २२ कार्तिक २०७९

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ ।  यसबाट  होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । ...

तस्बिरमा हेर्नुहोस्, सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा
सोमबार, २१ कार्तिक २०७९

एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेका छन् । उक्त फोटो काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ।

धुलिखेल जिपलाइनमा अब बिदेशीलाई पनि नेपाली सरह शुल्क
सोमबार, २१ कार्तिक २०७९

अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने...

तनहुँमा साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै
आइतबार, २० कार्तिक २०७९

जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक...

दुई महिनामा एक लाख ४६ हजार पर्यटक नेपाल आए
शुक्रबार, १८ कार्तिक २०७९

पछिल्लो महिना नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा नेपाल आउने पर्यटकको संख्या बढेको देखिएको हो । सन् २०२२ को पछिल्ला दुई महिना (सेप्टेम्बर...

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर– राष्ट्रपति
शुक्रबार, १८ कार्तिक २०७९

“मुस्ताङमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधी हुन्, यिनीहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्छ, यसबाट प्राप्त आर्थिक लाभ यहीँका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनुपर्छ”, उनले भनिन ।

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जाने
विहीबार, १७ कार्तिक २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको...

पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै
विहीबार, १७ कार्तिक २०७९

पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार...

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान गर्ने
बुधबार, १६ कार्तिक २०७९

हिमालय एयरलाइन्सको प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न निरन्तररुपमा लागि रहेको जानकारी दिए । उनले भने, “हिमालय एयरलाइन्सको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यसँग...

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण
बुधबार, १६ कार्तिक २०७९

पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो । ...

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने
बुधबार, १६ कार्तिक २०७९

कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको...

पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना
बुधबार, १६ कार्तिक २०७९

पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनुका साथै प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गर्ने एमालेको नीति...

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक
मंगलबार, १५ कार्तिक २०७९

यो सङ्ख्या असोजमा अझै बढेको छ । असोजमा सार्क बाहिरी देशका दश हजार पाँच सय ९४ र सार्क देशका तीन हजार एक सय ७८ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका...

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार
मंगलबार, १५ कार्तिक २०७९

लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको...

प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’
सोमबार, १४ कार्तिक २०७९

निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान...

उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो
सोमबार, १४ कार्तिक २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ–दिल्ली दुईवटा उडानको तालिका रहेको थियो । नागरिक...

एकसय सय ६१ आरोहीले गरे मनास्लुको आरोहण
सोमबार, १४ कार्तिक २०७९

यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा...

अलपत्र परेका २४७ जना यात्रुलाई आज दिल्ली पठाइने
सोमबार, १४ कार्तिक २०७९

झण्डै एक सय नेपाली जापान, अमेरिका लगायतका मुलुक जान पर्ने यात्रुहरु अलपत्र परेका छन। कोड सेयरिङमार्फत निगमले दिल्ली पुर्‍याउने ती यात्रु अलपत्र परेका हुन। महानिर्देशक प्रदिप अधिकारीको साताभित्र उडान नगरे...

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती
आइतबार, १३ कार्तिक २०७९

प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक...