aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप
शनिबार, १२ कार्तिक २०७९

“बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भने, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।” विदेशी पर्यटकको सहभागितामा आज बन्दीपुरमा...

चक्रिय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव
शुक्रबार, ११ कार्तिक २०७९

पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगिन् । काठमाडौंमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहेकी राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर पुग्ने गर्छिन् ।...

मुस्ताङमा यस कारण बढि रहेका छन् होटल र लज
शुक्रबार, ११ कार्तिक २०७९

धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख...

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल
विहीबार, १० कार्तिक २०७९

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम...

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको चासो किन बढ्यो
आइतबार, ०६ कार्तिक २०७९

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको...

हिमाल आरोहणका लागि १११९ विदेशीले लिए अनुमति, ७ करोड बढि रोयल्टी संकलन
विहीबार, ०३ कार्तिक २०७९

नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ११९ जना विदेशीले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न ७६ देशका १३५ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।...

ग्राउन्ड ह्यान्डलिङ सेवा पुनः निजी विमान कम्पनीलाई दिइदै, युरोपियन कालोसूचीबाट हट्न सक्ने
बुधबार, ०२ कार्तिक २०७९

युरोपको उड्डयन कालोसूचीबाट मुक्त हुन वर्षौदेखिको प्रयास असफल हुँदै आउँदा नेपाली उड्डयन क्षेत्रसहित सम्पूर्ण वायुसेवा कम्पनीमाथि कालो बादल मडारिएको छ। युरोपेली आयोगले युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूचीु अद्यावधिक गर्दै...

जजिरा एयरको बदमासी, विमानस्थलमा अलपत्र यात्रु
सोमबार, ३१ असोज २०७९

आफ्नै आन्तरिक कारणले उडान गर्न नसकेपछि जजिराले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा बदमासी गर्न शुरु गरेको छ ।  केही समय दैनिक हुँदै आएको जजिराले बिमानस्थल कार्यालयलाई अपरेशनल रिजन देखाउँदै उडान घटाएको थियो...

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक
सोमबार, ३१ असोज २०७९

मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट...

हिमाली पदयात्रामा महिलाको सहभागिता बढ्दै
सोमबार, ३१ असोज २०७९

कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक  पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आगमन भएपश्चात् वृद्धिको आभास हुनथालेको हो । कोरोनाले धरासायी बनेका हिमाली क्षेत्रका होटल तथा लज चलायमान हुन...

जजिराले गौतमबुद्ध विमानस्थलबाट रोक्यो दैनिक उडान
सोमबार, ३१ असोज २०७९

जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर...

चुनावी चहलपहल बढेसँगै होटल व्यवसाय फस्टाउन थाल्यो
आइतबार, ३० असोज २०७९

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका  निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ । बर्दिबासचोकमै सत्ता गठबन्धन, नेकपा (एमाले), जनता...

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो
शनिबार, २९ असोज २०७९

मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो...

तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरीवाना
शनिबार, २९ असोज २०७९

सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड ९ख०...

नौ सय बढी आरोहीले लिए विभिन्न हिमाल आरोहणको अनुमति
शुक्रबार, २८ असोज २०७९

यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु...

नेपालगञ्ज विमानस्थलमा अझै भएन एक्स–रे मेसिन सञ्चालन
बुधबार, २६ असोज २०७९

नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६०  उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको...

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन
बुधबार, २६ असोज २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । ...

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण
बुधबार, २६ असोज २०७९

पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति पु¥याएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकालाई पनि मर्मत गरिएको हो । झण्डै एक सय...

यी हुन् तनहुँका पर्यटकीय गन्तव्य
मंगलबार, २५ असोज २०७९

मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका...

मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार
मंगलबार, २५ असोज २०७९

जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको...