aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेपालको हवाई सुरक्षाप्रति इयुको प्राविधिक टोली सकारात्मक
सोमबार, २४ असोज २०७९

नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी )इयासा) ले तीन दिनको...

यो दशैंमा पनि उडेन गुल्मीबाट विमान
सोमबार, २४ असोज २०७९

गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दशैंमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६...

हिमाल आरोहणका लागि ७८५ जनाले लिए अनुमति, ६ करोड भन्दाबढि रोयल्टी संकलन
सोमबार, २४ असोज २०७९

पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा ५९७ जना पुरुष र १८८ जना महिला रहेका छन् । जसबाट ६ करोड ५९ लाख ९३ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीबाट
सोमबार, २४ असोज २०७९

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो । कोभिड १९ भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा हुने उडान रामेछाप सारिएको थियो...

नेपालले अमेरिकासँग हवाई सम्झौता गर्दै, इयुको सुरक्षासूचीबाट हट्छ !
शनिबार, २२ असोज २०७९

नेपालले सबै हिसाबले प्रगति गरेकाले यो पटक इयुको सुरक्षासूची ‘एयर सेफ््टी लिस्ट’ बाट हट्ने विश्वास लिइएको छ । “अहिले हाम्रो (नेपालको) सबै हिसाबले ‘स्टाटस’ राम्रो छ त्यसैले अहिले नेपाल आएको...

यी हुन् पोखरा पुगेपछि घुम्न छुटाउनै नहुने ठाउँ
शुक्रबार, २१ असोज २०७९

दशैं लगायतका लामो छुट्टी हुने चाडहरुमा धेरैले घुमघाम गरी बिताउने गर्छन् ।  यदि तपाईंले पनि यो वर्षको दशैलाई परिवार सहित घुमेर मनाउने योजना बनाउनु भएको छ भने पोखरा सहि गन्तब्य...

मिर्छुलुङमा दसैँ पर्यटन मेला हुने
शुक्रबार, २१ असोज २०७९

मिर्छुलुङको पर्यटन प्रबद्र्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले जानकारी दिए । ...

यी नौं ठाउँ बन्न सक्छ घुम्न जाने उत्कृष्ठ गन्तव्य
विहीबार, २० असोज २०७९

दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्यापनि बढ्दो छ । त्यसैले यो दशैं र तिहारको...

दश तस्बिरमा हेरौं नेपालको सुन्दरता
मंगलबार, १८ असोज २०७९

नेपाल सुन्दरताले भरिएको देश हो । सुन्दरताको बयान गर्दा नेपालको प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन । विश्वका उच्च हिमशृङ्खलामध्ये आठवटा नेपालमै पर्छन् । सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि,...

लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने
आइतबार, १६ असोज २०७९

बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भनिन्, “बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो । सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने...

साल्मेडाँडामा समाधिस्थल  निर्माण
आइतबार, १६ असोज २०७९

रु पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए ।  पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता...

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर
विहीबार, १३ असोज २०७९

सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइटलगायत सेवा थप विस्तारका लागि एक हेलिकोप्टर खरिद गरिएको हेली एभरेष्ट कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले जानकारी दिए । ...

बन्दीपुरमा बढ्यो विदेशी पर्यटकको चहलपहल
विहीबार, १३ असोज २०७९

विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा प्राकृतिक फाँट मयुङ
विहीबार, १३ असोज २०७९

बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसेमैदान, पर्याप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृश्य सजिलै देख्न सकिने ठाउँ रहेको पर्यटकीयस्थल मयुङ समुद्री सतहदेखि तीन हजार तीन सय...

आईकाओको महासभामा पर्यटनमन्त्रीले भने-‘ नेपाली आकाश सुरक्षित छ’
विहीबार, १३ असोज २०७९

क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए । ...

दीगो पर्यटन विकासको लागि बृहत् योजना बनाउन आवश्यक
बुधबार, १२ असोज २०७९

दीगो पर्यटन विकासकोलागि सबैको सहभागितामा बृहत् योजना बनाउनु जरुरी रहेको पर्यटन विज्ञहरुले बताएका छन् । ४३ औ विश्व पर्यटन दिवसको अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै पर्यटन विज्ञहरुले प्रचार प्रसार तथा...

तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौं उडान सुरु गर्दै
बुधबार, १२ असोज २०७९

कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि...

मनास्लु हिमपहिरा घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या
मंगलबार, ११ असोज २०७९

हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरु आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । उनले पहिरामा परी ज्यान गुमाएका सङ्खुवासभा जिल्ला घर...

‘पाटा आई डी’ तथा विश्व पर्यटन दिवस समारोह सम्पन्न
मंगलबार, ११ असोज २०७९

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले प्रतेक बर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्ने  संस्थाको औपचारिक स्थापना दिवस (सेप्टेम्बर २६, १९७५) लाई एउटा उत्सवको रुपमा मनाउने गर्छ । काठमाडौंको मण्डिखाटार...

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु
मंगलबार, ११ असोज २०७९

श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर...