aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
पर्यटक आगमनको संख्या ५९.७ प्रतिशतले घट्यो
विहीबार, १८ कार्तिक २०७८

२०७८ असार मसान्तमा प्रदेश नं. १ कोकर्जा निक्षेप–अनुपात १३८.७ प्रतिशत रहेको छ ।  वर्षमा पुनरकर्जा रु.९ अर्ब ५१ करोडले वृद्धि भई रु.१० अर्ब३७ करोड पुगेको छ । २०७७ असार मसान्तमा यस्तो...

सौर्य एयरलायन्स पनि पुग्न थाल्यो विराटनगर–भैरहवा
विहीबार, १८ कार्तिक २०७८

लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्सेनि पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भूटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर...

तिहारको मुखमा हवाई भाडा बढ्यो, कुन ठाउँको भाडा कति ?
बुधबार, १७ कार्तिक २०७८

पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकोभन्दै तिहारको मुखैमा हवाई टिकटको मूल्य बढाएका छन । संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ...

तिहारको मुखमा हवाई भाडा बढ्यो, कुन ठाउँको भाडा कति ?
बुधबार, १७ कार्तिक २०७८

पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकोभन्दै तिहारको मुखैमा हवाई टिकटको मूल्य बढाएका छन । संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ...

धार्मिक पर्यटन प्रवद्र्धनका लागि ‘बद्रीनारायण धाम’
बुधबार, १७ कार्तिक २०७८

काठमाडौंको रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि बद्रीनारायण धाम निर्माण गरिएको छ । लामो समयदेखि मुलुकको सामाजिक र आध्यात्मिक रुपान्तरणमा लाग्नुभएका पण्डित स्व नारायण पोखरेलको नाममा स्थापना गरिएको नारायण पोखरेल प्रतिष्ठानले...

भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो
मंगलबार, १६ कार्तिक २०७८

मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।  पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म ६० करोड रुपैयाँ...

दस महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए
मंगलबार, १६ कार्तिक २०७८

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर  महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल...

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता
मंगलबार, १६ कार्तिक २०७८

जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता...

सीता एयरको विमान बदेलसँग ठोकियो
मंगलबार, १६ कार्तिक २०७८

हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।यात्रु र चालक दलका सदस्य सकुशल रहेको विमान कम्पनीले जनाएको छ ।  जहाज बँदेलसँग...

पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो
सोमबार, १५ कार्तिक २०७८

कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिए । उनले भने, “दोस्रो बन्दाबन्दी सकिएर सङ्ग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन...

नेपाल एयरलाइन्सको हवाई भाडा घट्यो
सोमबार, १५ कार्तिक २०७८

अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए। यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ...

चन्द्रागिरि हिल्सका महाप्रबन्धकलाई ‘ वर्ल्ड बुक अफ रेकर्डस्’ सम्मान
आइतबार, १४ कार्तिक २०७८

बेलायतस्थित ‘वल्र्ड् बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो । व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई...

मनकामना केबलकारका कर्मचारीको कोभिड परीक्षण गरेर मात्र सेवा दिने
आइतबार, १४ कार्तिक २०७८

मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९  परीक्षणको व्यवस्था मिलाएको छ । कोभिड १९ नियन्त्रण सर्तकता तथा  कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको...

पर्यटन प्रवद्र्धन अभियानमा बाँके निकुञ्ज
आइतबार, १४ कार्तिक २०७८

बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ...

राष्ट्रपति भण्डारी मुक्तिनाथ मन्दिरमा
शनिबार, १३ कार्तिक २०७८

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि गएकी थिइन । ...

बाह्रकुने तालमा डुङ्गा सरर...
विहीबार, ११ कार्तिक २०७८

कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ...

स्पेनका सभामुख नेपाल भ्रमणमा
विहीबार, ११ कार्तिक २०७८

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च...

यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा
बुधबार, १० कार्तिक २०७८

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८...

'नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउँछु'
मंगलबार, ०९ कार्तिक २०७८

मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न निगमको क्षमता र बजार विस्तार गरी विश्व बजारमा निगमका जहाज सहजरूपमा पुग्ने वातावरण बनाउनेतर्फ मन्त्रालयले काम गर्ने बताए । पर्यटनमन्त्री आलेले...

पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ
मंगलबार, ०९ कार्तिक २०७८

सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । होमस्टे सञ्चालकले यहाँ आउने पर्यटकलाई लक्षित गरी प्याकेज तय गरेको होमस्टे सञ्चालक पदम गुरुङले जानकारी दिए...