aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
चितवनमा १३ औं पर्यटन महोत्सव हुने
शनिबार, ०४ मंसिर २०७८

चितवनको पहिचान, बहुआयामिक विविधता, पर्यापर्यटन र चितवन आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो भन्ने विषय महोत्सवमा झल्किने अध्यक्ष श्रेष्ठले बताए । अहिले चितवनले पर्यटनमा दैनिक रु दुई करोड घाटा...

​कोयस्ट इन्ट्रा कलेज​ कुकिङ्ग​ कम्पिटिस​न​ ​
शुक्रबार, ०३ मंसिर २०७८

कुकिङ्ग​ कम्पिटिस​न​मा थ​र्ड​ सेमिस्ट​र​का स​म​र​ बिक्र​म शाही, फ​स्ट​ सेमिस्ट​र​की जेनिशा श्रेस्ठ​ र​ थ​र्ड​ सेमिस्ट​र​को आशुतोस​ लामिछाने क्र​म​श​ फ​स्ट​,सेकेन्ड​ र​ थ​र्ड​ भ​एका थिए। फ​स्ट​,सेकेन्ड​ थ​र्ड​ हुनेलाइ प्र​माण प​त्र​ त​था न​गद​ पुर​स्कार​ले...

काठमाडौं–बैंकक हवाई उडान पुनः सञ्चालन हुने
विहीबार, ०२ मंसिर २०७८

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे। यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको...

खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटक आगमन
बुधबार, ०१ मंसिर २०७८

कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा...

पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन
मंगलबार, ३० कार्तिक २०७८

पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी...

गण्डकी प्रदेशमा पर्यटन क्षेत्र उच्च प्राथमिकतामा
मंगलबार, ३० कार्तिक २०७८

आन्तरिक हवाइ उडानहरु पोखरासँग मुस्ताङको जोमसोम र मनाङको हुम्डे लगायत सिमरा, भैरहवा, नेपालगञ्ज जोडिनु, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा रहेकोले यस क्षेत्रको विकासको उच्च सम्भावना रहेको छ...

सराङकोटमा पर्यटन साहित्य उत्सव
आइतबार, २८ कार्तिक २०७८

अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको...

सोल्टी होटलले मंसिर २८ गते साधारण सभा गर्ने
आइतबार, २८ कार्तिक २०७८

कम्पनीले सभा मार्फत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक निर्वाचन र एक स्वतन्त्र सञ्चालक नियुक्ति समेत गर्नेछ । यस वर्ष पनि होटलले लाभांश वितरणको प्रस्ताव गरेको छैन् । अघिल्लो वर्षपनि...

चन्द्रागिरि हिल्स पायो नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड
आइतबार, २८ कार्तिक २०७८

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत...

सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ ?: अर्थमन्त्री
आइतबार, २८ कार्तिक २०७८

‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४...

ताहचलमा अर्को पाँच तारे होटल सञ्चालनमा
शनिबार, २७ कार्तिक २०७८

नयाँ पाँच तारे होटल हायत अन्तर्राष्ट्रिय चेन होटल भएको अध्यक्ष गोल्यले जानकारी गराए । यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजारभन्दा बढी होटल सञ्चालनमा छन्...

पर्यटकलाई आकर्षित गर्दै ‘छन्त्याल’ होमस्टे
विहीबार, २५ कार्तिक २०७८

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । ...

‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’
बुधबार, २४ कार्तिक २०७८

ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिए...

प्रदेश १ र लुम्बिनी प्रदेश हवाइ सेवा मार्फत जोडिए
मंगलबार, २३ कार्तिक २०७८

८ वर्षदेखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्योगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए। ...

मलेसिया र सिंगापुरमा हवाई यात्राका नयाँ नियम लागू, भ्याक्सिनेटेड ट्राभल लेन शुरु
सोमबार, २२ कार्तिक २०७८

मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गरेका हुन । ...

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा रेग्मी विवादमा तानिए
सोमबार, २२ कार्तिक २०७८

जनाइएअनुसार बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि प्रमुख रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथि कुटपिट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको बोर्डले स्पष्ट पारेको छ ।...

विराटनगर विमानस्थलको क्षेत्रफल विस्तार हुने
सोमबार, २२ कार्तिक २०७८

विमानस्थलको धावनमार्ग २,५०० मिटर विस्तार तथा नयाँ टर्मिनल भवनका साथै अन्य भौतिक पूर्वाधार समेतको निर्माण गर्न आवश्यक १,४०० कित्ता जग्गा अधिग्रहण गर्ने निर्णय गरी कार्य अगाडि बढाइ सकेको नेपाल राष्ट्र...

हिमाल आरोहण गर्न गएका बेलायती नागरिकको मृत्यु
शनिबार, २० कार्तिक २०७८

शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक...

न्युनतम भाडादरमा तारा एयरको चार्टर उडान शुरु
शुक्रबार, १९ कार्तिक २०७८

भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्सले बताएको छ ।  विमान कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले...

प्रचण्ड’ले जीपलाइन खेल्दा धुलिखेल पर्यटनमा तरङ्ग
शुक्रबार, १९ कार्तिक २०७८

सङ्क्रमणदर निकै घटेर होटल–पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने । दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकामा...