अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ । साहशिक ग्रामीण पर्यटनको गन्तव्य...
पछिल्लो वर्षमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै १० महिना मुक्तिनाथ...
धुलिखेल बसपार्कमा रहेको होटल माउण्ट प्रिन्सेजका सञ्चालकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घ काभ्रेपलाञ्चोकका सचिव ज्योत्सना श्रेष्ठले काठमाडौँबाट नजिक, सडकको सुविधा भएको शान्त पारिवारिक वातावरण भएको ठाउँ भएको कारण पनि धुलिखेल पर्यटकको...
विशेष गरि आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमारु. १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरमबसाई गर्न सक्नेछन् । ...
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रिय कमिटि र नेपाल टेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलायन्स, संस्कृति, पुरातात्वीक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन(युनिट्राभ), केन्द्रिय कमिटिहरुले संयुक्त रुपममा यस्तो चेतावनी दिएका...
केही दिन अघि ५५ वर्ष पुरानो ‘होटल डेला अन्नपूर्ण बन्द भयो । हायात रेजेन्सीले भोलि अंग्रेजी नयाँ वर्ष सन् २०२१ बाट कम्तीमा २ वर्ष र बढीमा ५ वर्षसम्म कर्मचारीलाई बेतलवी...
शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा...
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि...
जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । शुक्रबार पर्यटन मन्त्रालयको...
सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा...
सचिव कोइरालाले पोकली झरनाजस्ता क्षेत्रमा पर्यटकलाई व्यवस्थापन गर्न होटल, रिसोर्टलगायत पूर्वाधारमा आकर्षक सहुलियतसहितको राम्रो व्यवस्था गर्ने कार्यविधि पनि पारित भएको जानकारी दिँदै पर्यटकीय पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई आग्रहसमेत गरे...
अध्यक्ष तुलाचनले स्वास्थ्य मापदण्ड पूरा गरेर होटल खोलिएको पनि जानकारी दिए । उनले हानले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रममार्फत पूर्वी नेपालको वीरगञ्ज विराटनगर र जनकपुरमा पुगेर सो...
उनले भनिन् ‘नयाँ होटल सञ्चालन गर्न सहज भएपनि हामीजस्ता पुराना होटल सञ्चालन गर्न साह्रै गाह्रो छ । ‘एक लाख रुपैयाँसम्म तलव खाने कर्मचारी हुुनुहुन्छ ।’ आय स्रोत नभएपछि कर्मचारीलाई धान्न...
पाँच तारे होटल ‘होटल डेला अन्नपूर्ण तत्कालका लागि बन्द भएको छ । लामो समयदेखि आर्थिक संकट झेल्दै आएको होटल अहिले तत्कालका लागि बन्द गरिएको हो । ‘होटल तत्कालका लागि बन्द...
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आज (आइतबार)देखि भक्तजनका लागि खुला गरिने भएको छ । ...
भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । कोभिड महामारीकै कारण सन् २०२० मा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु सङ्ख्या घटेको छ...
उनले भने–“अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन...
नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य...
नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान भर्दै आउनुभएका शेर्पाले सोलुखुम्बुका खरीखोला, वाकु र वाप्सा क्षेत्रमा यसका लागि उपयुक्त क्षेत्र रहेको बताए । ...