aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
आन्तरिक पर्यटन प्रवद्धनका लागि गीत छायांकन
मंगलबार, ०२ मंसिर २०७७

तनहुको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढंगले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य  कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको  कलाकारिता देख्न सकिन्छ।...

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन
मंगलबार, ०२ मंसिर २०७७

करिब ११ लाख ९८ हजार पर्यटक आएकोमा तीमध्ये पाँच लाख जति पोखरा पुगेको पर्यटन परिषद पोखराले जानकारी दिएको छ ।  उक्त परिषदले आफ्नो यही मङ्सिर १२ को निर्वाचनपछि पोखरामा आन्तरिक...

पर्यटकीयस्थल खप्तड क्षेत्रमा पनि हिमपात
मंगलबार, ०२ मंसिर २०७७

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।...

नेपालबाट हङकङ जाने नेपालीको सरकारी रिपोर्टलाई मात्र मान्यता
शनिबार, २९ कार्तिक २०७७

निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३०...

सात मुख्य बौद्धस्थल समेटेर गुरुयोजना निर्माण गर्ने तयारी
शनिबार, २९ कार्तिक २०७७

हजारौँ शाक्यको सामूहिक बधस्थल सगरहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा र बौद्धकालीन स्तूप भेटिएको अरौराकोटसहितका सात मुख्य बौद्धस्थललाई समेटेर दीर्घकालीन...

जिप लाइनमा पर्यटकको आकर्षण
शुक्रबार, २८ कार्तिक २०७७

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको...

कोषलाई ‘हरित जलवायु कोष’को मान्यता, १० मिलियन अमेरिकी डलर पाउने
विहीबार, २७ कार्तिक २०७७

१० मिलियन अमेरिकी डलरसम्म अनुदानका परियोजना नेपालमा सिधै ल्याउन योग्य भएको छ । कोषले यो मान्यता प्राप्त गर्नका लागि सन् २०१७ अप्रिलबाट औपचारिक प्रक्रिया शुरु गरेको कोषका वरिष्ठ संरक्षण अधिकृत...

जोशी अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानीत
मंगलबार, २५ कार्तिक २०७७

त्यस्तै, क्विआई ग्रुपकाका निर्देशक विजय पुनुसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाबेका भूपू पर्यटनमन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन सङ्गठनका निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिव नाजिब...

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
मंगलबार, २५ कार्तिक २०७७

चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो ।

मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य
बुधबार, १९ कार्तिक २०७७

दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ । ...

लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द
मंगलबार, १८ कार्तिक २०७७

दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार  विदेशी पर्यटक लाङ्टाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताए । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् । ...

निगमले लागू गर्यो नयाँ सफ्वेयर
मंगलबार, १८ कार्तिक २०७७

पछिल्लोपटक गत कात्तिक ६ गते महाप्रवन्धक पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गर्नुभएको थियो । सो निर्देशनमा निगमभित्र अनुशासनका आधारभूत नियम कडाइका साथ पालना...

हेलिकप्टर कम्पनीहरूको १० हजारदेखि ३२० हजारसम्मका आकर्षक ‘हेलि टूर प्याकेज’
मंगलबार, १८ कार्तिक २०७७

कोरोनाभाइरस संक्रमण महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई उकास्न हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले विभिन्न प्याकेज ल्याएका छन् । हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले यो संकटको अवस्थामा आफूहरू व्यवसायिक रुपमा टिक्न ‘हेलि...

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी
आइतबार, १६ कार्तिक २०७७

महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएकाले सहजीकरणका लागि सरकारसँग आग्रह गरेका थिए।टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन सरकारले थप राहतका प्याकेज ल्याउनुपर्ने बताए । ...

मनाङको तिलिचो स्वर्गको टुक्राः मन्त्री भट्टराई
आइतबार, १६ कार्तिक २०७७

केही वर्षपछि करीब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ ।सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्वमा स्याउ प्रवद्र्धन भइरहेको जनाइएको छ  ।  अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा...

किन टल्कन छाड्यो माछापुच्छ्रे
आइतबार, १६ कार्तिक २०७७

भूगोलका अनुसन्धानकर्ता भानु पराजुली माछापुच्छे« हिमालको दक्षिणतिरको भू–भाग भिरालो भएकाले हिउँ परे पनि अडिने ठाउँ नभएको बताउनुहुन्छ, यद्यपी विगत वर्षमा भन्दा यो वर्ष हिउँ कम भएको उनी स्वीकार्नछन ।  “भिरालो...

उपत्यकाबाट देखिने उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला
शुक्रबार, १४ कार्तिक २०७७

मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमालहरु तथा स्वयम्भूनाथ देख्न सकिन्छ ...

५४ मध्ये ३२ विमानस्थल सञ्चालनमा,  ७ मात्रै नाफामा
विहीबार, १३ कार्तिक २०७७

हाल देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेका विमानस्थलमध्ये अधिकांश विमानस्थल घाटामा सञ्चालन रहेका छन् । प्राधिकरणका अनुसार ७ वटा...

मर्दी हिमालको ‘हाइक्याम्प’मा फोन र इन्टरनेट
बुधबार, १२ कार्तिक २०७७

पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ्रे –९  सिदिङसम्म जीपमा पुग्न सकिन्छ जहाँबाट पैदलयात्रा शुरु हुन्छ । पोखराबाट पाँच देखी छ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ ।

झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित
बुधबार, १२ कार्तिक २०७७

सूर्योदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली थप आकर्षण भएको बेनीबाट झाँक्रीपानी घुम्न गएका कृष्ण जिसीले बताए । ...