aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो
विहीबार, ०२ पुस २०७७

नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उहाँले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ । ...

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि
विहीबार, ०२ पुस २०७७

कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल...

आजदेखि खुले घोडेपानी र पुनहिलका होटल
बुधबार, ०१ पुस २०७७

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर बन्द रहेका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल खुला गर्न लागिएको हो । घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले घोडेपानीमा आन्तरिक पर्यटक आउन थालेका छन् भन्दै...

रोमाञ्चक पदयात्राको सोचमा हुनुहुन्छ ? यो मार्ग बन्न सक्छ उत्कृष्ट छनोट
शनिबार, २७ मंसिर २०७७

अहिले काठमाडौं उपत्यका आसपास पैदल यात्रामा निस्कने क्रम निकै बढेको छ । तर, पैदल यात्राका लागि उपयुक्त पैदल मार्गको पहिचान गर्न नसक्दा धेरै यस्ता यात्रीहरुले सोचे जति आनन्द भने लिन...

सातामा दुई दिन विदा दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड बचत हुने
शुक्रबार, २६ मंसिर २०७७

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ अर्ब बचत हुने देखिएको छ । सातामा दुई दिन विदा हुँदा विभिन्न शीर्षकमा १६ देखि २० प्रतिशतसम्म खर्च कटौती...

‘देश दर्शन’ भनेको के हो ? व्यवसायीको पर्यटन मन्त्रीलाई प्रश्न
आइतबार, २१ मंसिर २०७७

पर्यटन व्यवसायीहरूले सरकारी नीति स्पष्ट नभएको गुनासो गरेका छन् । सरकारले गत बजेटमार्फत ल्याएको ‘देश दर्शन’ भनेको के हो ? स्पष्टता हामीले खोजेका हौं,’ पर्यटन व्यवसायी तथा होटल संघ नेपालका...

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन
आइतबार, २१ मंसिर २०७७

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । ...

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण
मंगलबार, १६ मंसिर २०७७

समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो । समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र...

यती एयरलाईन्सको पर्वतीय उडान मंसिर २० बाट, एक टिकट किन्दा अर्को टिकट निःशुल्क
आइतबार, १४ मंसिर २०७७

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले आगामी मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान  (माउण्टेन फ्लाईट) पुनः सुरु गर्ने भएको छ । आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न...

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट
आइतबार, १४ मंसिर २०७७

बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय...

पर्यटकीयस्थलमा बढ्यो चहलपहल
आइतबार, १४ मंसिर २०७७

कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ । बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना र यसका कारण...

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’
शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा...

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते
सोमबार, ०८ मंसिर २०७७

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए...

वाग्मती सौन्दर्यीकरणको काम अघि बढाउन सहमत
सोमबार, ०८ मंसिर २०७७

वाग्मती पीडित संघर्ष समितिले उठाएको मुआब्जाको मागका सम्बन्धमा नगरपालिका, अधिकार सम्पन्न वाग्मतीले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि आइतार भएको छ । सौन्दर्यीकरण व्यवस्थापनलगायत कार्य विधि तयारीमा वाग्मती पीडित संघर्ष...

भर्चुअल यात्रा, घरमा बसी बसी विश्व घुम्ने तरिका
आइतबार, ०७ मंसिर २०७७

भर्चुअल यात्रा एक नया अवधारणा हो। यसको पहुँचमा पुग्नका लागि अहिले धेरै मोबाईल एपहरू र वेबसाइटहरू छन्। तपाईं यसको लागि एपहरू डाउनलोड गरेर वा वेबसाइट भ्रमण गरेर दर्ता गर्न सक्नुहुन्छ।...

पाटन दरबार क्षेत्रमा मानिसको चहलपहल बढ्यो
आइतबार, ०७ मंसिर २०७७

पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गत वर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन दरबार प्राङ्गणमा मानिसको आवागमन शून्य नै भएको थियो ।

आठ महिना पछि खुल्यो लुम्बिनी
विहीबार, ०४ मंसिर २०७७

विश्वमै कोभिड १९ बाट आक्रान्त बने सँगै नेपाल पनि अछुतो रहेन र देशभर लकडाउन भयो । लकडाउन सँग विश्व सम्पदा सूचिका पर्यटकीय क्षेत्र पनि बन्द भएका थिए । देशभरी बन्द...

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटनः मन्त्री भट्टराई
बुधबार, ०३ मंसिर २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक ८० अर्ब रुपैयाँ बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान...

ओरियण्टल होटलको साधारण सभा मंसिर ४ गते
बुधबार, ०३ मंसिर २०७७

सभाले गत आर्थिक वर्ष २९७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि होटलले...

कोभिडको असर सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा
बुधबार, ०३ मंसिर २०७७

कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्षभरीको आम्दानी एक अर्ब २३ करोड थियो। गत वर्षको पहिलो त्रैमासमा पनि यस्तो आम्दानी ३१ करोड ६४ लाख थियो।