aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफको लिलामी शेयरको बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
सूर्या लाइफको लिलामी शेयरको बाँडफाँड

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते लिलामी शेयरको बाँडफाँड गरेको छ । कम्पनीले संस्थापक समूहको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता नबिकेको हकप्रद कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो ।
कम्पनीले बोलपत्रमा नपरेका शेयरधनीको रकम मंसिर १६ गतेदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस