aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रवि लामिछानेको स्किम– १०० दिन भित्र १०० जना युवा निःशुल्क फर्काउने अभियान कता गयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
रवि लामिछानेको स्किम– १०० दिन भित्र १०० जना युवा निःशुल्क फर्काउने अभियान कता गयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एक वर्ष अगाडि घोषणा गरेको स्किम– १०० दिन भित्र १०० जना युवा निःशुल्क फर्काउने अभियान कता गयो ? चुनाव अघि ठूला भाषण गर्ने लामिछानेले घोषणा गरेको बचन पुरा गर्न पर्ने कि नपर्ने ? उनले आजसम्म कति युवालाई विदेशबाट नेपाल फर्काए यो सूचना कतै सार्वजनिक गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस