aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आइएमई लाइफको साधारण सभा बुधबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ मंसिर २०७६
आइएमई लाइफको साधारण सभा बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चुक्तापुँजी  १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले २ अर्ब चुक्तापुँजी कायम गर्ने गरी आईपीओ जारी गर्ने शर्तमा यस कम्पनीलाई स्वीकृति प्रदान गरेको हो । 
 अब कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गनेुपर्ने भएकोछ । असोज मसान्तसम्म कम्पनीमा ९३ हजार १६८ बीमालेख कायम भएको छ । यस वर्षको तीन महिनामा मात्र कम्पनीले ९ हजार ८८३ बीमालेख कायम गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस