aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं । अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह पारित गर्न कम्पनीले सभा बोलाएको हो ।
 

प्रतिक्रिया दिनुहोस