aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिडी हाइड्रोपावरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
रिडी हाइड्रोपावरको मूल्य समायोजन

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ६८ दशमलव ५७ रुपैयाँ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस