aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो ।  

कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मङ्सिर १९ गते निवेदन दिएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस