
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७ दशमलव ३७५ लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश आगामी साधारण सभाले अनुमोदन गरेपछि र विद्युत नियम आयोगले स्वीकृत गरेपछि मात्र शेयरधनीहरुले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस