aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा बोनस शेयरपश्चात २ कम्पनीको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
नेप्सेमा बोनस शेयरपश्चात २ कम्पनीको मूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले लक्ष्मी बैंकको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १९८ दशमलव १८ र मुक्तिनाथ विकास बैंकको १७ दशमलव ६० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २६५ दशमलव ३१ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस