
काठमाडौं । सानिमा माई हाइड्रोपावरले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
लाभांश पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा आयोजना गर्ने गरेको छ। साधारण सभाको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस