aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आइएमई जनरल इन्योरेन्सले बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
आइएमई जनरल इन्योरेन्सले  बोनस दिने

काठमाडौं । आइएमई जनरल इन्योरेन्सले  ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत  नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । 
कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस