aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा हुँदै

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको चौंथो वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभामा गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगाएत लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल हुनेछ । यो कम्पनी धितोपत्र बजारमा सूचीकृत नभएकाले बुक क्लोजको मिति तोकिएको छैन । 
 

प्रतिक्रिया दिनुहोस