aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन पावर पार्टनरको साधारण सभा पुस २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
हिमालयन पावर पार्टनरको साधारण सभा पुस २८ गते

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको साधारण सभा पुस २८ गते हुने भएको छ । गत आवको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाव र नगद प्रवाह विवरणमाथी छलफल र चालू आवको लागि लेखा परिक्षक नियुक्तीको विषय सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि पुस १४ र १५ गते दुई दिन बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस