
इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ६ लाख ७४ हजार कित्ताको आईपीओ जारी गर्न धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बोर्डले ६ करोड ७४ लाख रुपैयाँको आईपीओ जारी गर्न भएको छ ।
कम्पनीले जारी पुँजीको ३२ दशमलव ५० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । जसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
यस आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ
प्रतिक्रिया दिनुहोस