aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इन्फिनिटी लघुवित्तको आइपिओ आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
इन्फिनिटी लघुवित्तको आइपिओ आउने

 काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ आउने भएको छ । आइपीओ निष्कासनका लालिग इन्फिनिटीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । 

बोर्डले कम्पनीलाई  ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न वैशाख २३ गते स्वीकृति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सिभिल क्यापिटल मार्केट लिमिटेडले पाएको छ । कम्पनीले हाल सम्ममा ४३ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस