
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी –एचआईडीसीएल)को आठौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ ।
कम्पनीले शेयरधनीको लागि चुक्तापूँजीको १२ प्रतिशत नगद लाभांश वितरणको लागि स्वीकृति प्रदान गर्नेछ । साथै चालू आवको लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १७ गते बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस