aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बीपीसीको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
बीपीसीको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) को बोनस शेयरको मूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । बोनसपश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता  ३२० रुपैयाँ तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस