काठमाडौं । युनाइटेड इन्स्योरेन्सको विक्री हुन नसकेको संस्थापक हकप्रद शेयर खरिद गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले विक्री हुन नसकेको १ दाख ५७ हना । ६४९ दशमदज ६० कित्ता शेयर पुस ३ गतेदेखि लिलामीका विक्री खुला गरेको हो । यस शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्र्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताको लागि गर्नसक्नेछन् । आवेदकहरुले आफुले खरिद गर्न चाहेको शेयरको जम्मा मूल्य बराबरको रकम एनएमबि बैंक लिमिटेडको खाता नम्बर ००१०००५४०१००२५६३ मा धरौटी वापत जम्मा गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस