aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नाडेप लघुवित्तको साधारणसभा भोलि, लाभांशको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
नाडेप लघुवित्तको साधारणसभा भोलि, लाभांशको प्रस्ताव

काठमाडौं, वैशाख २५ । नाडेप लघुवित्त वित्तीय संस्थाको भोलि बिहीबार साधारणसभा हुँदैछ । कम्पनीले सभामा १६.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।  कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव राख्ने एजेन्डा रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस