काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २३२ जना कर्मचारीको लागी विज्ञापन खुलाएको छ । विभागले लोकसेवाबाट सञ्चालन हुने सहायक सुचक पदको लागी खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको हो ।
आवेदन एस।एल।सी वा एस।ई।ई। उतिर्ण गरेकाले पौष २६ गतेभित्र राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा लगइन गरी फारम भर्न सक्नेछन् ।
हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस