aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुमारी जबको वेवसाईट र मोवाईल एपको शुभारम्भ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
कुमारी जबको वेवसाईट र मोवाईल एपको शुभारम्भ

काठमाडौँ । कुमारी जबको वेवसाईट र मोवाईल एपको शुभारम्भ गरेको  छ । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्रालिले यही पौष १६ गते आफ्नो छैटाँै वार्षिकउत्सव एक भव्य समारोहका विच सम्पन्न गरेको हो ।

वार्षिकउत्सवको अवशरमा प्रालिले धधध।पगmबचष्वयद।अयm नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ । 

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यातिmको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो ।

प्रतिक्रिया दिनुहोस