aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ पुस २०७६
नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई ८ दशमलव ४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 
कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस