aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लोकसेवाले माग्यो भारी सङ्ख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई पनि अवसर (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
लोकसेवाले माग्यो भारी सङ्ख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई पनि अवसर (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदहरुको लागि भारी संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो  ।

आयोगले एसइइ मात्र उत्तिर्ण भएकाहरुला समेत समेटेर विज्ञापन आवहान गरेको छ । हेनुहोस् विज्ञापन ।

लोकसेवाकाे पूरा  विज्ञापन हेर्न यहाँ  क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस