aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरे पदभार ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । गत सोमबार मन्त्रिपरिषदले आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका भट्टराईले आज जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष ढुंगानाले पुँजिबजारको कारोबारलाई प्रविधिमैत्री बनाउने तथा पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस