aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
एभरेष्ट इन्स्योरेन्सको ८२ लाख कित्ता हकप्रद शेयर निष्कासन

एभरेष्ट इन्स्योरेन्सको ८२ लाख कित्ता हकप्रद शेयर निष्कासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
एभरेष्ट इन्स्योरेन्सको ८२ लाख कित्ता हकप्रद शेयर निष्कासन

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सय रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । यो बिमा कम्पनीले यही बैशाख १४ गतेबाट जेठ १६ गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुला गर्दै छ ।

यसले एक कित्ता साधारण शेयर बँब नयाँ ३ कित्ता साधारण शेयर दिने गरी हकप्रद निष्कासन गरेको हो । यसको शेयरमा यही बैशाख ९ गतेभित्र कारोबार गर्नेले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । 

प्रतिक्रिया दिनुहोस