aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आईपीओ जारी गर्दै बिन्ध्यवासिनी हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
आईपीओ जारी गर्दै बिन्ध्यवासिनी हाइड्रोपावर

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा माघ १ गते निवेदन दिएको छ । 

कम्पनीले २५ लाख कित्ता आईपीओ जारी गर्नको लागि निवेदन दिएको हो । 

कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस