aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेनामा खुल्यो साढे २ हजारका लागि जागिर, धाेवीदेखि डाक्टरसम्म माग (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
सेनामा खुल्यो साढे २ हजारका लागि जागिर, धाेवीदेखि डाक्टरसम्म माग (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा प्राविधकि र सैन्य पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो ।  विभिन्न पदका लागि आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ ।

बिस्तृतमा

प्रतिक्रिया दिनुहोस