
काठमाडौं, वैशाख २७ । शुक्रबारदेखि खुलेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा सात गुणा बढी आवेदन परेको छ ।
कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पहिलो दिनमै ७६ हजार ७७७ जना आवेदकबाट१४ करोड ९ लाख ८ हजार बराबरको १४ लाख ९ हजार ८० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले जम्मा १ लाख ८५ हजार ५८७ कित्ता आईपीओ जारी गरेको छ । न्यूनतम १० कित्तादेखि अधिकतम् ५ हजार कित्तासम्म आवेदन गर्न सकिने आईपीको म्याद वैशाख ३१ गतेसम्म रहेको छ ।
प्रतिक्रिया दिनुहोस