काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ४०० दशमलव ९५ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस