aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्कुटर चोरी गरी भाग्दै गर्दा चोर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
स्कुटर चोरी गरी भाग्दै गर्दा चोर पक्राउ

काठमाडौं । स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही वुटवल उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २७ वर्षीय पारस श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले बा. ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका(२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस