aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

खगेन्द्र माबो र क्षितिजले ल्याए रुवाउँने गीत (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ माघ २०७६
खगेन्द्र माबो र क्षितिजले ल्याए रुवाउँने गीत (भिडियो सहित)

काठमाडौं । देशको बेरोजगारीको कारणले बिदेशिन बाध्य युवाहरुको पिडामा आधारित अर्को बियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ । कमाउँनलाई बिदेशमा जाँदा ज्यान गुमाएका युवाको कथामा गाउँ छोडी आईयो बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

खगेन्द्र माबो लिम्बुको शब्द तथा राम कुमार दराईको शब्द सम्पादन एवम क्षितिज मेन्याङ्बो (एनबि)को संगीतमा कृष्ण भक्त राईको स्वर रहेको गीतको भिडियोमा सुशिल गिरी, साया भण्डारी, रोमा बिष्ट, गोपाल अधिकारी र बाल कलाकारमा युनिष गिरी तथा सनेहा श्रेष्ठको दमदार अभिनय रहेको छ । नरेश ऐरको छायाँकन रहेको भिडियोमा तुलसी बाँस्कोटाको निर्देशन र सम्पादन रहेको छ ।

https://youtu.be/zumQGCL7RYU

प्रतिक्रिया दिनुहोस