aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई कम्पनीको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंकको ८० लाख १ हजार २५५ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस